विश्वकपमा सर्वाधिक ‘असिस्ट’ गर्ने यी हुन १२ खेलाडी, पहिलोमा फ्रान्सका माइकल ओलिसे

विश्वकपमा सर्वाधिक ‘असिस्ट’ गर्ने यी हुन १२ खेलाडी, पहिलो नम्बरमा छन् फ्रान्सका माइकल ओलिसे


काठमाडौं, १ साउन । जारी फिफा विश्वकपमा सबैभन्दा बढी गोल फ्रान्सका किलियन एम्बाप्पेले गरेका छन् भने दोस्रो सर्बाधिक समान ८ गोल गरे अर्जेन्टिनाका लियोनेल मेस्सीले गरेर दोस्रो स्थानमा रहेका छन ।

मेस्सीको उत्कृष्ट प्रदर्शन ८ गोल गरे पनि असिस्टको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन भने एम्बाप्पे गोल गर्ने गतिमा उनीसँगै भए पनि असिस्टको संख्यामा भने एक कदम अगाडी रहेर शिर्ष स्थानमा छन ।

उसो भए, आउनुहोस् जानौं, सन् २०२६ विश्वकपमा सर्वाधिक ‘असिस्ट’ गर्ने अर्थात अर्का खेलाडीलाई गोलका लागि अन्तिम पास गर्ने खेलाडीहरूको बारेमा जानकारी हासिल गरौं । 

यी हुन सर्बाधिक ‘असिस्ट’ गर्ने यसपटकका १२ शिर्ष खेलाडीः


१) फ्रान्सका माइकल ओलिसे- ५ असिस्ट
२)अर्जेन्टिनाका लियोनेल मेस्सी – ४ असिस्ट
३) ब्राजिलका ब्रुनो गुइमारेस – ४ असिस्ट
४) मोरोक्कोका ब्राहिम डियाज- ४ असिस्ट
५) नर्वेका मार्टिन ओडेगार्ड – ४ असिस्ट
६) फ्रान्सका किलियन एम्बाप्पे – ३ असिस्ट
७) नर्वेका आन्द्रेआस स्कजेल्डरुप – ३ असिस्ट
८) सेलेगनका अलेक्जेन्डर इसाक – ३ असिस्ट
९) इंग्ल्यान्डका एन्थोनी गोर्डन – ३ असिस्ट
१०) इंग्ल्यान्डका बुकायो साका – ३ असिस्ट
११) डेनमार्का फ्लोरियन विर्ट्ज – ३ असिस्ट्र
१२) मेक्सिकोका रोबर्टो अल्भाराडो – ३ असिस्ट

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।