काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले भेटवार्ता गरेकी छन् । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकी थिइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै...







