Category

राजनीति

र

जापानको आइची–नागोयामा शनिबारदेखि सुरु हुने २०औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ ।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् । कम्तीमा १३ नियाेगमा राजदूत नियुक्तिकाे सिफारिस हुने छ ।...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ । 

Post Views: 100 28

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

रौतहट २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी पर्ने देशभरका १० स्थानीय तहमध्ये बाराका तीन स्थानीय तह परेका छन्। आयोगको आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदनअनुसार पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका र जीतपुरसिमरा उपमहानगरपालिका धेरै उजुरी पर्ने स्थानीय तहको सूचीमा छन्। प्रतिवेदनअनुसार पचरौता नगरपालिकाविरुद्ध अघिल्लो आर्थिक वर्षबाट ५३ वटा उजुरी जिम्मेवारी सरेका थिए...

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

सञ्जय मिश्रा/न्युज कारखाना रौतहट, २ असोज । भारतको उत्तर प्रदेशस्थित लखनऊमा एउटा आश्चर्यजनक घटना भएको छ। मोबाइलको ईएमआई (किस्ता) नतिरेको भन्दै एक युवकलाई रिकभरी एजेन्टले अपहरण गरी बन्धक बनाएको र जबर्जस्ती रगत निकालेर बेचेको आरोप लागेको छ। लखनऊको राजारामखेड़ा मजरा पुरहिया निवासी नेवलले करिब एक वर्षअघि ‘जिरो डाउन पेमेन्ट’मा मोबाइल फोन खरिद गरेका थिए। मोबाइलको किस्ता बक्यौता रहेको भन्दै रिकभरी...

जेनजी सहिद रसिक खतिवडाकी आमा रचना रास्वपाकै सांसदसँग असन्तुष्ट

काठमाडौं, २ असोज । जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा आफ्नै पार्टी रास्वपाका सांसदसँग असन्तुष्ट बनेकी छन् । उनले सहिद परिवारले आयोजना गरेको स्मृति दिवसलाई लिएर सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेकी छन्। खतिवडाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूले सांसदभन्दा पहिले एउटा आमाको रूपमा आफ्ना कुरा राखेको उल्लेख गर्दै सन्तान गुमाएकी आमाको पीडामाथि उठेका प्रश्नको जवाफ दिन आफूसँग शब्द कम पर्ने बताएकी...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् । कम्तीमा १३ नियाेगमा राजदूत नियुक्तिकाे सिफारिस हुने छ ।...

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन् । बिहीबार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए । उनले आधुनिक प्रविधि...

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

काठमाडौं, १ असोज । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने’ सम्बन्धी नियमावली, २०८३) ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी नियमावलीको रूपमा रूपान्तरण गरिएको हो। निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने र समयानुसार डिजिटलाइज्ड गरी...

देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कुरा हाम्रो लागि गर्वको विषय हुने बताएका छन् । काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै सबै मिलेर असोज १६ गतेसम्म देउवासहितका नेताहरुलाई महाधिवेशनमा सहभागी गराउन प्रयास गर्ने बताएका छन् । देउवाप्रति आफ्नो सम्मान रहेको र...

राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

Post Views: 100 27

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।