काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली क्षेत्रीय स्थायित्व र आर्थिक उत्थानसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन्। जुलाई १६ देखि १८ सम्म कोलम्बोमा हुने सम्मेलनमा एसियाका विभिन्न देशका कम्युनिस्ट, समाजवादी र प्रगतिशील दलका नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक संकट, जलवायु...










