काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा अपवित्र साँठगाँठमा नलागी सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा विपरीत राष्ट्रियता, राष्ट्रिय...










