Category

राजनीति

र

प्रतिनिधि सभामा काँग्रेस सांसद डा. यादवको उठेर विरोध, संसद बैठक अवरुद्ध

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले संसदमा उठेर सरकारको निर्णयको विरोध गरेका छन् । धनुषाको ढल्केबरमा यसअघि ट्रमा सेन्टर बनाउने निर्णय भएपनि यस पटक सो स्थान परिवर्तन गरेर अन्यत्र सारिएको भन्दै सांसद यादवले संसदमै मौनधारण गरेर विरोध गरिरहेका छन् । सांसद यादवले उठेर विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले उनलाई बस्न आग्रह गरिरहेका छन् ।  यादवले सरकारको निर्णयविरुद्ध...

देउवा साउन २६ गते स्वदेश फर्किदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यहि साउन २६ गते स्वदेश फर्किने भएका छन् ।  देउवा निकट कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गतेकाठमाडौं आइपुग्ने भएका हुन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए ।  काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ ।  देउवा पक्षले...

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन ।। मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय...

देउवा र खड्काको पुनरावलोकन निवेदन सुनुवाई गर्न सर्वोच्चको अनुमति

काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेनमा सर्वोच्चमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावेदन निवेदनको सुनुवाई गर्न अनुमति दिएको हो । यस इजलासले सुनुवाई नगरी विशेष महाधिवेशनलाई...

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन ।। मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय...

निर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन् । राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन् ? भन्दै गृहमन्त्री गुरुङलाई प्रश्न सोधेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यसको उत्तर म दिन चाहन्न भन्दै जवाफ दिन अस्वीकार गरेका थिए ।  कञ्चनपुरको भीमदत्त नगरपालिका- २...

ट्रेकिङको क्रममा अलपत्र परेका तीन युवाको सकुशल उद्धार

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडास्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जंगलमा अलपत्र परेका तीन युवाको सकुशल उद्वार गरिएको छ । सोही जिल्लाको पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जि.सी., २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा साउन १९ गते सम्पर्क बिहिन भएका थिए । ट्रेकिङमा हिडेका उनीहरू सम्पर्क बिहिन भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा बादलडाँडास्थित होटल...

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

काठमाडौं, २१ साउन । सुनसरीको कप्तानगञ्जम घटना परी घाइते भइ उपचारको क्रममा निधन भएका रबिन्द्र मेहताको परिवारले शव बुझ्न मन्जुर भएका छन । गृहमन्त्री सुधन गुरुङसहित सरकारी प्रतिनिधिको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा दोस्रो चरणमा भएको छलफल पछि मृतक महतोका परिवार शव बुझ्न सहमत भएका हुन् । गृहमन्त्री गुरूङका सचिवालयका अनुसार मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग...

लालबकैयाको बाढीले हुलाकी राजमार्ग जलमग्न

रौतहट, २२ साउन। अविरल वर्षासँगै रौतहटको लालबकैया नदीमा आएको बाढीले हुलाकी राजमार्गको राजपुर नगरपालिका क्षेत्र जलमग्न बनेको छ। सडक माथिबाट बाढीको पानी बग्न थालेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यानको जोखिम उठाएर आवतजावत गर्न बाध्य भएका छन् । राजपुर नगरपालिका-२ फतुवा महेशपुरदेखि राजपुर जोड्ने हुलाकी सडकखण्डको पश्चिम लच्कामा बाढीले सडक पूरै ढाकेको छ। वैकल्पिक मार्गको अभावका...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।