काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको राष्ट्रिय भेला तोकिएको मितिमै हुने बताएका छन् । विश्वकर्माले सामाजिक सञ्जालमार्फत राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने निश्चित रहेको भन्दै कुनै पनि भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवा साउन २८ गते...









