Category

राजनीति

र

मन्त्री र सांसदहरूलाई एकरुपता दिन सभापति लामिछानेले निर्देशन दिने क्रम जारी

काठमाडौं, ३ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग सामुहिक छलफल गरिरहेका छन् । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग सामुहिक छलफल गरिरहेका हुन् । बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित रहेका छैनन् । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सरकारको काम र संसदीय...

चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या

रौतहट, ३ भदौ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र...

व्यक्तिको कब्जाबाट खोसेर सार्वजनिक जग्गामा पार्क

काठमाडौँ महानगरपालिका वडा नं १० बुद्धनगरमा करिव ८० लाख रुपियाँ खर्चमा निर्माण गरिएको बुद्ध पार्क वडाध्यक्ष एवम् सामाजिक समितिका अध्यक्ष रामकुमार केसी र प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन । 

Post Views: 100 90

रास्वपाको संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ । सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ । बैठकमा सरकारका सबै मन्त्री र प्रधानमन्त्रीलाई पनि बोलाइएकोमा संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ । बैठकमा संसदमा रास्वपाका सांसदहरुले खेलेको भूमिकाका विषयमा र सरकारको कामको...

आशिका तामाङले संसदको बैठक छोडेर हिडेपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसदको बैठक छोडेर हिडेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि उठेर बोलिरहेकी तामाङलाई सभामुख डिपी अर्यालले संसदको मर्यादा कायम गर्न भनेपछि रिसाएर संसदको बैठक छोडेर हिडेकी हुन् । बैठकमा परराष्ट्रमन्त्री खनालले संसदमा यसअघि तामाङले नै उठाएको विषय कम्बोडियामा मृत्यु भएका धादिङका...

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको...

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोलाई बिदाइ भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री खनालले नेपाल-युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार र नेपाली जनताबाट...

गाँजा खेतीको कानुन बनाउन माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेती गर्न कानुन बनाउन माग गरेका छन् ।  मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद राईले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने बताउदा तत्काल गाँजा खेती सम्बन्धि कानुन बनाउन माग गरेका हुन् ।  उनले भने- ‘गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गरेको थिए । सरकारले...

रञ्जु दर्शनाले किन गरिन संसदमा हारगुहार ?

काठमाडौं, २ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारसँग हारगुहार मागेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद दर्शनाले स्वास्थ्य बिमा र लुटिएको सुनका क्षतिपुर्ति नदिएको भन्दै सरकारसँग हारगुहार मागेकी हुन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बिषयमा पनि उनले ध्यानाकर्षण गराएकी छिन् । ‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर...

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

काठमाडौं, २ भदौं । सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मन्त्रीहरूका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको भन्दै प्रधानमन्त्री शाहलाई नियन्त्रण गर्न सुझाव दिएका हुन ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक ब्यावहार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।