Category

राजनीति

र

भोटेकोशी बाढी: कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा लाग्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोवास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् । उनले नेकपा एमालेका पार्टी समिति, जनसंगठन तथा स्वयंसेवकलाई स्थानीय प्रशासन र...

भोटेकोशी बाढी: उद्धार र राहतकालागि दुई हेलिकप्टर परिचालन, प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ । बाढीबाट प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई पनि सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको सरकारले...

भोटेकोशी बाढी: सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रास्वपाको सरकारलाई आग्रह

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र अहिले उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक...

भोटेकोशी बाढी: उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर र चिन्ताजनक बनेको बताएका छन् । थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन नागरिकलाई आग्रह गरेका छन् । उनले विपद्को अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गर्दै उद्धार तथा राहतमा केन्द्रित...

भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा आगामी उद्धार र राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा...

बाढी प्रभावितको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन रवि लामिछानेको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार रूपमा अघि बढ्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेका छन् । लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र...

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास कायमै

न्यूज कारखानाबारा, ९ भदौ ।बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना अझै सेलाउन नपाउँदै सोही क्षेत्रबाट अर्की बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका–६ निवासी ११ वर्षीया सनाया खातुन मंगलबारदेखि सम्पर्कविहीन भएकी हुन्। बालिका बेपत्ता भएपछि परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराएको छ। सनाया बेपत्ता भएको जानकारी...

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

सुभाष कायस्थ जनकपुरधाम, ९ भदौ । प्रदेशको शान्ति सुरक्षामा सहजताका लागि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा  कानून मन्त्रालयले नेपाल प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण गरेको छ ।  मंगलवार गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सो सञ्चार सामाग्री मधेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीलाई सो  सञ्चार सामाग्री हस्तान्तरण गरेका हुन ।  मन्त्रालयका अनुसार...

काँग्रेस नेता दिपक खड्काको ‘अदालत सेटिङ’ गरेको भन्दै प्रचार गरेकोप्रति आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताएका छन् । उनले न्याय सबैका लागि समान हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको मागसहित निवेदन दर्ता गराएको बताएका छन् । न्याय खोज्न अदालत पुगेको विषयलाई लिएर केही व्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको...

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीको शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् ।  मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारुलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि स्वास्थ्य...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।