काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसपछि आजै प्रधानमन्त्री शाहले...









