काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा गरेको बिनासकारी बाढी प्रभावित उद्दार कार्य जारी रहेको छ।
आज बिहान अचानक आएको बाढीका कारण तीन जिल्लामा बढी क्षति भए पछि उद्दार र राहात कार्यका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन गृह मन्त्री सुदन गुरूङ बिमानस्थल पुगेका छन ।

