Category

विविध

समुद्रमुनिको संसार किन यति धेरै आवाजले भरिएको छ ?

काठमाडौँ । समुद्र, नदी र तालको सतहभन्दा मुनि मानिसले सामान्यतया नसुन्ने आवाजको एउटा छुट्टै संसार छ । त्यहाँ माछा, झिँगा, ह्वेल, डल्फिनदेखि साना कीरासम्मले विभिन्न किसिमका आवाज निकाल्छन् । भौतिकशास्त्री हेलेन जर्स्कीका अनुसार पानीको सतहले दुईतर्फी ऐनाजस्तो काम गर्छ । पानीमुनिको आवाज सतहसम्म पुगे पनि सतहमा ठोक्किएर फेरि पानीमै फर्किन्छ । त्यसैले पानीमुनिको आवाज जमिनमा रहेका मानिससम्म सहजै पुग्दैन ।...

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

सञ्जय मिश्रारौतहट, ७ भदौ ।भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर गरेको छ। प्रहरीले मजदुरको भेषमा परिचालन भएर दुईजना अती चलाख अपराधीलाई रंगेहात पक्राउ गरेको हो।नेपालबाट घर फर्किरहेका एक युवकलाई नशालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई सनिवार पक्राउ गरेको हो। घटनामा प्रयोग भएको...

सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके जनसंख्या पलायन न्यूनीकरणमा समेत सहयोग पुग्ने बताएका छन् । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका क्रममा उनले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताए । मन्त्री श्रेष्ठले सिँचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन र उत्पादकत्व...

रातभरी हराएकी बारा-२ वर्षीया बिन्दी सकुशल भेटिइन्, परिवारमा फर्कियो खुसी

सञ्जय मिश्रारौतहट, ७ भदौ ।बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल सकुशल फेला परेकी छन्। रातभर सुरक्षा निकाय र स्थानीयले खोजी गरेपछि आइतबार बिहान बालिका कलैया–२६ सिसवा महेशपुरमा फेला परेकी हुन्। कलैया उपमहानगरपालिका–१ कट्टीपर्साका मुकेश मण्डलकी छोरी बिन्दीलाई सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। उनले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै...

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

टोकियो, ७ साउन । जापानको सबैभन्दा अग्लो हिमालमा आफ्नो छोरालाई केवल एउटा सफ्ट ड्रिंक र खाजा दिएर कयौं घण्टासम्म एक्लै छोडेकोमा प्रहरीले एक बुवालाई हप्काएको छ। ती सात वर्षीय बालक माउन्ट फुजीको करिब २,००० मिटर उचाइमा रहेको स्थानमा, कुहिरो र वर्षा भइरहेको बेला बेन्चमा बसिरहेको अवस्थामा फेला परेका थिए। छोराले आफू थाकेको गुनासो गरेपछि ४८ वर्षीय बुवाले उनलाई ‘यहीँ पर्खिनु’ भनेका थिए र आफ्ना जेठा...

जब एक चीनियाँ ब्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई पर्यटकीय हब

गुइयाङ (चीन), ६ भदौं । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको एसेम्बली लाइनमा ८ वर्ष बिताए पछि हे झिचेङ सन् २०२४ मा दक्षिण(पश्चिम चीनको गुइझोउ प्रान्तस्थित आफ्नो पहाडी गाउँ फर्किए र त्यहाँ एउटा ‘फार्महाउस रेस्टुरेन्ट’ खोले। झेङझाउ उनको गाउँबाट करिब १,५०० किलोमिटर टाढा पर्छ। ‘घरबाट टाढा काम गर्दा मैले परिवारलाई भेट्ने मौका नै पाउँदिनथेँ,’ उनले भने, ‘अहिले म हरेक बिहान मेरी जेठी...

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर...

डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो । दुर्घटनामा नलगाड नगरपालिका–१० बस्ने २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३०...

अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

मुम्बई, ५ भदौं । अभिषेक बच्चन ‘जयपुर पिंक प्यान्थर्स’ का मालिक हुन्, जुन ‘प्रो कबड्डी लिग’मा प्रतिस्पर्धा गर्ने एक प्रो कबड्डी फ्रेन्चाइज टोली हो। हालै उनले जयपुर सहर आफ्नो हृदयमा किन विशेष स्थान राख्छ भन्नेबारे खुलासा गरेका छन, उनका अनुसार जयपुर ऐश्वर्या रायसँगको प्रेम सबन्धसँग  जोडिएको छ। आफ्नो पोडकास्ट कार्यक्रम ‘फ्युचर अनप्लग्ड’ मा पिडब्लुसी इन्डियाका अध्यक्ष सञ्जीव कृष्णनसँग कुरा गर्दै...

रेखा थापाकाे जन्मदिन, जाे हुन् नेपाली सिनेमाकी एक सर्बकालिक ‘सुपरस्टार’

तेजन खड्का काठमाडौं, ५ भदौं । नेपाली चलचित्रमा ‘सुपरस्टार’को पहिचान बनाएकी अभिनेत्री रेखा थापाको आज जन्मदिन। अभिनय यात्राको दुई दशकभन्दा लामो समय पार गरिसकेकी रेखा नेपाली चलचित्रकी ती अभिनेत्रीमध्ये एक हुन्, जसले पर्दामा आफ्नो छुट्टै प्रभाव छाड्न सफल भएकी छन्। जन्मदिनको अवसरमा रेखालाई चलचित्रकर्मी, सहकर्मी कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्। उनलाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।