Category

विविध

व

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

न्यूज कारखाना रौतहट १ असोज। नीम करौली बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ पछिल्लो समय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ । करिब २ करोड रुपैयाँको सामान्य बजेटमा निर्माण भएको यो फिल्मले अहिले ठूला बजेटका फिल्मलाई समेत कमाइमा पछाडि पारिरहेको छ । ७ अगस्टमा सिनेमाघरमा रिलिज भएको फिल्मले प्रदर्शनको ४१औँ दिनसम्म पनि आफ्नो कमाइको गति कायम राखेको छ । सप्ताहन्तमा मात्र नभई कार्यदिनमा...

भोटेकोशी बाढी बारे वैज्ञानिकहरूको अध्ययनले के देखायो ?

काठमाडौँ । तीव्र गतिमा बढिरहेको तापक्रमका कारण हिमालय क्षेत्रमा हिमनदी, जमिनमुनिको जमेको माटो र चट्टानको स्थायित्व कमजोर बन्दै गएको र यसले एकपछि अर्को जटिल प्राकृतिक विपद्को जोखिम बढाइरहेको एक अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनले देखाएको छ । अध्ययन नेपाल, पाकिस्तान, बेलायत, आयरल्यान्ड, स्विडेन, डेनमार्क, नर्वे, संयुक्त राज्य अमेरिका, न्युजिल्यान्ड र नेदरल्यान्ड्सका हिमनदी विज्ञान, हिमाली जलविज्ञान...

अन्तरजातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

सञ्जय मिश्रा  रौतहट १ असोज । सुन्दा जो कोही लाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लामा भएको घटना हो। पूर्णिया स्थित अन्तरजातीय विवाह गरेको भन्दै एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्। पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन्। त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा...

देउमाईमा जिप दुर्घटना : पल्टिएको गाडीले थिचेर चालकको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार मे १ ज ३७०६ (प्र.१–०१–००१ ज ३७०६) नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको ज्यान गएको हो। पल्टिएको गाडीले थिचिएर चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी...

राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ?

काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट संकलन गरिएको सुझावमा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता, कोडिङ, जलवायु परिवर्तन, सीप र उद्यमशीलतालाई प्राथमिकताका साथ पाठ्यक्रममा समेट्नुपर्ने आवाज उठेको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार सातै प्रदेशमा सञ्चालन गरिएको सुझाव तथा पृष्ठपोषण संकलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन्।...

बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै

काठमाडौं, ३१ भदौ । बालबालिकाको प्रतिभालाई बाहिर ल्याउने दुई रियालिटी शो एकसाथ सुरु हुने भएको छ ।  एएनपी मिडिया हाउसले बालबालिकाबीचको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन ३ र गायन प्रतियोगिता जुनियर सिङ्गिङ आइडल नेपाल सिजन २ आगामी असोज ३ गते शनिबारदेखि एकसाथ सुरु गरिन लागेको हो । सातदेखि १३ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहने दुवै कार्यक्रमको छायांकन एपी वान...

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं, ३१ भदाै । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चारजनाको शव फेला परेको छ । बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चार शव भेटिएका हुन् । फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् । भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत्...

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

काठमाडौं, ३१ भदौ । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर संकलन गरेका छन् । उनले बाढीपीडितको सहयोगका लागि इन्स्टाग्राममार्फत् रकम उठाउन सहयोगको आह्वान गरेका छन् । नेपालको स्थितिबारे बोल्दै उनले भनेका छन्, ‘नेपलामा भिडियो खिच्ने हाम्रो योजना थियो, तर त्यहाँ जे भयो, त्यसपछि हामीले भिडियो बनाउने योजना रद्द गर्नु पर्‍यो।’ नेपाल आउने कार्यक्रम रद्द गरेपछि मिस्टर...

प्रहरीका तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

रौतहट ३१ भदौ । प्रहरीको निगरानी छल्दै तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज१च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट इन्स्पेक्टर सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन...

रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, कुन देशका कति ?

काठमाडौँ, ३० भदौ । रसुवाको भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिंग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय रहेको विभागले जनाएको छ । विभागका...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।