Category

अर्थ-व्यापार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४६७० मा कारोबार...

देशभर ९६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौँ । देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिको तुलनामा रोपाइँको दर ४.७५ प्रतिशतले बढेको हो । देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये साउन २२ गतेसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। प्रदेशगत रूपमा हेर्दा...

सुन तोलाको तीन लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार...

कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल

प्योङयाङ, २४ साउन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर वैदेशिक राजस्व संकलन गरेका छन्, जुन उनले आफ्नो १५ वर्षको शासनकालमा प्राप्त गरेको सबैभन्दा ठूलो रकम हो। ब्लूमबर्ग इकोनोमिक्सको व्यापारिक तथ्याङ्क तथा गुप्तचर विश्लेषण अनुसार यो ऐतिहासिक आम्दानी संयुक्त राष्ट्र संघको कडा आर्थिक प्रतिबन्धहरूका बाबजुद पनि सम्भव भएको हो। यो परिणाम उत्तर कोरियाले...

एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपीजी ग्यास सहज रूपमा नपाएको, विक्रेता तथा डिपोले ग्यास लुकाएर आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गरेको र तोकिएको मूल्यभन्दा बढी रकम लिएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले ग्यासजस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा सहज रूपमा पाउनु उपभोक्ताको अधिकार भएको जनाएको छ । ग्यास लुकाउने, कृत्रिम...

नेप्सेमा आजपनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबारनेप्सेमा आजपनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका एक करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ मा कारोबार भएको थियो । आज उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ८.६० प्रतिशतले बढेको छ भने सिभिल बैंक...

५८ वर्षपछि रोहिणीवासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

बुटवल । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ । दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको...

करदाता प्रोत्साहन उपहार: पहिलो बम्परको विजेता २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता

काठमाडौं । आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर नतिजा सार्वजनिक गरिएको छ । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन् ।  शुक्रबार बिहान अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेले विजेता घोषणा गरेका हुन् । विजेताले...

नेप्सेमा १३.८२ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज विहिबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ८ लाख ४ हजार ४२६ कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपार लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ कलंगा हाइड्रोको शेयर ४.६२ प्रतिशतले...

नयाँ तलबमानले बढायो असन्तुष्टि: समान तहका कर्मचारीबीच ग्रेडमा विभेद

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ता निर्धारण गरेसँगै समान तहका कर्मचारीबीच ग्रेडमा रहेको असमानताप्रति प्रश्न उठ्न थालेको छ । समान आधारभूत तलब भए पनि सेवा अनुसार ग्रेड फरक-फरक तोकिएकाले कर्मचारीहरूले पाउने कुल मासिक रकममा उल्लेख्य अन्तर देखिएको हो । मन्त्रिपरिषद्को २०८३ साउन ६ गतेको निर्णयअनुसार २०८३ साउन १...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।