काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य आक्रमण रोक्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानसँग द्रुत रूपमा सम्झौता गर्न सकिने अवस्था बने आक्रमण रद्द गर्ने निर्णय गरिएको बताएका हुन् । उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश रहनेछ । ट्रम्पले...










