Category

अन्तर्राष्ट्रिय

थाइल्यान्डमा विद्यार्थीले हजुरबुबाआमाको हत्या गरी विद्यालयमा गोली चलाएको खुलासा

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककनजिकै नवौँ कक्षामा अध्ययनरत एक विद्यार्थीले आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेपछि विद्यालय पुगेर अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच शिक्षक र तीन विद्यार्थी रहेका छन् । घटनामा १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार घटना नोनथाबुरी प्रान्तस्थित देब्सिरिन नोनथाबुरी विद्यालयमा भएको हो । अनुसन्धानका क्रममा विद्यालय जानुअघि...

थाइल्यान्डको विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ । थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने संदिग्ध व्यक्ति पनि मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले पीडितप्रति दुःख व्यक्त गर्दै यस्तो घटना हुन नहुने बताएका छन् । उनले देशमा नागरिकलाई हतियार...

रुसका दुई तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले रुसका दुई वटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत युक्रेनी सेनाले रुसको यारोस्लाभस्थित स्लाभनेफ्ट-यानोस तेल प्रशोधन केन्द्र र बास्कोर्तोस्तानस्थित बास्नेफ्ट-नोभोइल तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जानकारी दिएका हुन् । यसअघि युक्रेनी ड्रोन आक्रमणपछि यारोस्लाभ तेल प्रशोधन केन्द्रतर्फबाट कालो धुवाँ उठेको खबर...

बंगलादेशमा शाकिब अल हसनको घरमा आक्रमण

काठमाडौँ । बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनको मगुरा जिल्लास्थित निवासमा अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणकारीहरूले घरमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेका छन्। बंगलादेशमा राजनीतिक तनाव चर्किरहेका बेला यो घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार राति करिब ८:४५ बजे मगुरा सहरको केशब मोड क्षेत्रमा रहेको शाकिबको घरमा आक्रमण भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको...

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ । रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको नोभोसेल्की क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको र विद्युत् केन्द्र तथा प्रशासनिक भवनमा समेत क्षति पुगेको उनले बताएका छन् । घाइतेमध्ये सात...

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत जुनमा आएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ६१ हजार घाइतेले अस्पतालमा उपचार पाएको जानकारी दिएका हुन् । यसैबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार भूकम्पपछिको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा...

स्पेनको सर्वोच्च अदालतको फैसलाका कारण भ्रम फैलिदाँ हजारौं आप्रवासी सेउटा पुगेः मोरोक्को

म्याड्रिड, १९ साउन । स्पेनको राष्ट्रिय अदालतले गत हप्ता सेउटामा भएको अभूतपूर्व सामूहिक सीमा प्रवेशको घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यसैबीच, मोरक्कोले यस संकटबारे आफ्नो पहिलो आधिकारिक प्रतिक्रिया दिँदै घटनाका लागि मानव तस्करीका सञ्जाल, अनलाइनमा फैलिएको गलत सूचना र स्पेनको सर्वोच्च अदालतको हालैको फैसलालाई लिएर सिर्जना भएको भ्रमलाई जिम्मेवार ठहर्‍याएको छ। यो अनुसन्धान जुलाई ३० र ३१ का...

अत्यधिक गर्मीका कारण जापानको चिडियाखानामा तीन सिंहको मृत्यु

काठमाडौँ । जापानमा बढ्दो अत्यधिक गर्मीका कारण टोकियोस्थित तामा प्राणी उद्यानमा तीन वटा पोथी सिंहको मृत्यु भएको छ । तीनदेखि १५ वर्ष उमेरका ती सिंहको एक साताभित्र मृत्यु भएको हो । प्रारम्भिक शव परीक्षणमा शरीरमा पानीको गम्भीर कमी हुनुका साथै विभिन्न अङ्गले काम गर्न छाडेको देखिएकाले अत्यधिक गर्मी नै मृत्युको प्रमुख कारण भएको अनुमान गरिएको छ । प्राणी उद्यानका अनुसार तीन वर्षीया मुगी ले जुलाई १९ देखि...

स्पेनको सर्वोच्च अदालतको फैसलाका कारण भ्रम फैलिदाँ हजारौं आप्रवासी सेउटा पुगेः मोरोक्को

म्याड्रिड, १९ साउन । स्पेनको राष्ट्रिय अदालतले गत हप्ता सेउटामा भएको अभूतपूर्व सामूहिक सीमा प्रवेशको घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यसैबीच, मोरक्कोले यस संकटबारे आफ्नो पहिलो आधिकारिक प्रतिक्रिया दिँदै घटनाका लागि मानव तस्करीका सञ्जाल, अनलाइनमा फैलिएको गलत सूचना र स्पेनको सर्वोच्च अदालतको हालैको फैसलालाई लिएर सिर्जना भएको भ्रमलाई जिम्मेवार ठहर्‍याएको छ। यो अनुसन्धान जुलाई ३० र ३१ का...

भारतमा डाबरका मह र गाईको घिउ बिक्रीमा रोक, ‘शतप्रतिशत शुद्ध’ को दाबी गलत

काठमाडौँ । भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले डाबर इन्डियालाई आफ्ना विभिन्न खाद्य उत्पादनमा भ्रामक रूपमा ‘शतप्रतिशत शुद्ध’ लगायतका दाबी प्रयोग गरेको भन्दै ती उत्पादनको बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । प्रतिबन्धमा डाबरको मह, गाईको घिउसहित अन्य केही खाद्य सामग्री पनि परेका छन् । साथै प्राधिकरणले कम्पनीसँग १५ दिनभित्र आदेश कार्यान्वयनबारे प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।