Category

अन्तर्राष्ट्रिय

अ

ट्रम्प प्रशासनले लगाएको उच्च दक्ष विदेशी कामदारका लागि एच वनबी भिसाको एक लाख डलर शुल्क खारेज

काठमाडौँ । अमेरिकामा संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उच्च दक्ष विदेशी कामदारका लागि नयाँ एच वन बी भिसामा लगाएको एक लाख अमेरिकी डलर शुल्क अवैध ठहर गर्दै खारेज गरेको छ । सिबिएस न्युजका अनुसार अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले २० राज्यको पक्षमा फैसला सुनाएका हुन् । यी राज्यहरूले सेप्टेम्बरमा ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ शुल्कलाई चुनौती दिएका थिए । न्यायाधीशले ट्रम्प...

पाकिस्तानका गृहमन्त्री पुगे तेहरान

काठमाडौँ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् । इरानी अर्धसरकारी तस्निम समाचार संस्थाका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै, इरानी विद्यार्थी समाचार संस्थाले पाकिस्तानका सेनाप्रमुख आसिम मुनिरले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई पठाएको पत्र...

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र...

इजरायलको कारवाहीमा हिज्बुल्लाहका इन्जिनियरिङ युनिटका कमान्डरको मृत्यु

काठमाडौँ । इजराइलले लेबनानमा भएको पछिल्लो सैन्य कारबाहीमा हिज्बुल्लाहका एक कमान्डर मारिएको दाबी गरेको छ । इजराइली सेनाका अनुसार गएको साता लेबनानमा गरिएको हमलामा हिज्बुल्लाहको इन्जिनियरिङ युनिटका कमान्डर अब्द हरबको मृत्यु भएको हो । उनी दक्षिणी लेबनानमा इजराइली सैनिकलाई लक्षित गरी विस्फोटक उपकरण तयार पार्ने कार्यमा संलग्न रहेको इजराइलको भनाइ छ । इजराइलले थप जानकारी दिँदै आफ्नो वायुसेनाले रातभर...

भारतको ककरोच जनता पार्टीले तोक्यो तीन प्रवक्ता

काठमाडौँ । भारतमा सामाजिक सञ्जालबाट उदाएको ककरोच जनता पार्टीले तीन जना प्रवक्ताको नाम सार्वजनिक गरेको छ ।  पार्टीले नियुक्त गरिएका तीन जना प्रवक्ताले जनता र मिडियासामु आन्दोलनसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्ने बताइएको छ । जानकारी अनुसार खोजी पत्रकार सौरव दासलाई मुख्य प्रवक्ता बनाइएको छ । त्यसैगरी लेखक तथा फिल्म निर्माता विजेता दहिया र भारतीय प्रौद्योगिकी संस्थान कानपुरका पूर्व विद्यार्थी...

उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो । उहाँले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको र तर त्यो प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने बताउनु भयो । बल्ल मात्रै तरलतामा सन्तुलन ल्याउन सक्ने उहाँको...

बेलायती प्रधानमन्त्री स्टार्मरमाथि दबाब बढ्दै

काठमाडौँ । बेलायती राजनीतिमा फेरि एकपटक ठूलो हलचल मच्चिएको छ । पूर्व राजदूत पिटर म्यान्डेल्सनसँग सम्बन्धित एक हजार पाँच सय पृष्ठका नयाँ सरकारी दस्तावेज सार्वजनिक भएपछि प्रधानमन्त्री किर स्टार्मरमाथि दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुआतमा म्यान्डेल्सनलाई वासिङ्टनस्थित बेलायती दूतका रूपमा नियुक्त गरिएको थियो । तर उक्त नियुक्तिमाथि अहिले गम्भीर प्रश्न उठ्न...

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो । चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र...

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौँमा

काठमाडौँ । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौँ आइपुगेकी छन् । भारतको राजधानी नयाँ दिल्लीबाट शनिबार साझ काठमाडौं आएकी हुन् । रोजर्सले नेपालस्थित अमेरिकी राजदूतावासले आज आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिकोप रुपमा सहभागी हुने बताइएको छ ।  तीन दिने भ्रमणको क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।...

ट्रम्पले ओमानलाई किन दिए ध्वस्त पार्ने धम्की ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानलाई आक्रमणको चेतावनी दिएपछि उनले आक्रमणको धम्की दिएको ओमान १५औँ देश बनेको छ । ट्रम्पले ओमानले इरानसँग मिलेर होर्मुज जलडमरूमध्य नियन्त्रण गर्ने प्रयास गरे अमेरिका त्यसलाई ध्वस्त पार्ने धम्की दिएका हुन् । ट्रम्पको कार्यकालमा अमेरिकाले हालसम्म सात देशमाथि सैन्य कारबाही गरिसकेको बताइएको छ । यसमध्ये भेनेजुएलामा अमेरिकी टोली प्रवेश गरेर राष्ट्रपतिलाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।