काठमाडौँ । भारतका कप्तान शुभमन गिल दायाँ हातको औँलामा लागेको चोटका कारण श्रीलङ्काविरुद्धको तीनदिने अभ्यास खेलको पहिलो दिन मैदानबाहिर रहेका छन् । उनको अनुपस्थितिमा उपकप्तान केएल राहुलले टोलीको नेतृत्व गरेका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले गिलको स्वास्थ्य अवस्थामाथि चिकित्सक टोलीले निगरानी गरिरहेको जनाएको छ । उनी दोस्रो वा तेस्रो दिन खेल्नेबारे निर्णय पछि गरिने बोर्डले जानकारी...










