Author

Srijana Puri

S

पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्नेहरुलाई लामखुट्टेको संज्ञा दिएका छन् ।  सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले कुना काप्चाका लामखुट्टेलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गरेको टिप्पणी गरेका हुन् । बस्नेतले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको, जसमा एकथरी नेता कार्यकर्ता...

पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्नेहरुलाई लामखुट्टेको संज्ञा दिएका छन् ।  सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले कुना काप्चाका लामखुट्टेलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गरेको टिप्पणी गरेका हुन् । बस्नेतले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको, जसमा एकथरी नेता कार्यकर्ता...

देउवाले भने- म हिन्दु हुँ, बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्छु

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताउदै आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको बताएका छन् । काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा देउवाले हिन्दु धर्मको कुरा उठाएर अर्थपूर्ण सन्देश दिएका छन् । उनले भने- ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ । म पशुपतिनाथ जान्छु। पूजा गर्छु ।’ देउवाले आफू हिन्दू धर्मसँगै बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान...

एनआरएनएद्वारा वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने माग

काठमाडौँ । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली तथा नेपाली मूलका व्यक्तिका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने माग दोहोर्याएको छ । ग्वाङ्झाउमा जारी ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६ ’ मा नागरिकता, मतदान अधिकार र गैरआवासीय नेपालीका कानुनी अधिकारबारे छलफल भएको हो । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विश्वका ११० देशमा रहेका नेपालीको साझा प्रमुख माग वंशजको...

झापट रावलद्वारा ओलीलाई वैचारिक प्रश्नसहित आत्मसमीक्षाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता झापट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको वैचारिक बहस, नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रबारे आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । रावलले सामाजिक सञ्जालमार्फत ओलीलाई सम्बोधन गर्दै हालै इलामको कार्यक्रममा व्यक्त अभिव्यक्तिले गम्भीर वैचारिक प्रश्न जन्माएको बताएका छन् । उनले आफ्ना धारणा पार्टीको बृहत्तर हितका लागि राखेको उल्लेख गरेका छन् । रावलले...

क्याम्ब्रिजका सबैभन्दा कान्छा अश्वेत प्राध्यापकको रहस्य मृत्यु

लन्डन, ३१ साउन । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सबैभन्दा कान्छा अश्वेत प्राध्यापक जेसन अर्डेको ४१ वर्षको उमेरमा निधन भएको छ। उनले शिक्षा र समाजसँग सम्बन्धित विषयहरूमा अनुसन्धान तथा अध्यापन गर्थे। स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब ३ बजे दक्षिण लन्डनको ब्याटरसीस्थित उनको घरमा उनी अचेत अवस्थामा फेला परेका थिए। एम्बुलेन्स टोलीले उनलाई बचाउने प्रयास गरे पनि उनको उपचारको क्रममा निधन भएको हो...

चितवनमा एक पुरुषलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

एभरेष्ट न्यूज एजेन्सी, चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। आइतबार बिहान करिब ६: ४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको गाईलाई समेत आक्रमण गरी सामान्य...

लोसपासँगको एकतापछि जसपा नेपालको केन्द्रीय समिति गठन, ठाकुर संरक्षक र यादव अध्यक्ष

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीचको एकतापछि जनता समाजवादी पार्टी, नेपालले नयाँ केन्द्रीय समिति गठन गरेको छ । पार्टी विधानको धारा ८७ को उपधारा २ अनुसार गठन गरिएको समितिमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी विधानको धारा १३० अनुसार वरीयताक्रम पछि निर्धारण गरिने भएकाले हाल केन्द्रीय सदस्यहरूको नाम...

बेलकोट नगरपालिकाकाका संस्थापक मेयर खनालको निधन

नुवाकोट, ३१ साउन। बेलकोटगढी नगरपालिकाका संस्थापक मेय राजेन्द्ररमण खनालको निधन भएको छ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्ररमण खनालको उपचारको क्रममा असामयिक निधन भएको हो । 

Post Views: 100 13

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२२ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने गण्डकी, सुदूरपश्चिम, कोशी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।