Author

Srijana Puri

S

केवाइसी अद्यावधिकका नाममा ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । बैंकबाट बोलेको भन्दै ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने बहाना बनाई सर्वसाधारणको बैंक खातामा पहुँच पुर्‍याएर रकम ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक विश्लेषणका क्रममा पहिचान भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायीलाई विभागमा अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै विद्युतीय व्यापार ऐन, २०८१ र विद्युतीय व्यापार निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले सोही कानुनी व्यवस्थाअनुसार विद्युतीय व्यापार सञ्चालन गर्न आग्रह गरेको हो ।...

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोलाई बिदाइ भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री खनालले नेपाल-युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार र नेपाली जनताबाट...

एसपी जोशीले सम्हाले सशस्त्र प्रहरी रौतहटको कमाण्ड, सीडीओ भुसालद्वारा स्वागत

रौतहट, २ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा एसपी चेतराज जोशीले कमाण्ड सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारी सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्। जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमवार आयोजित कार्यक्रममा सीडीओ  दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई धन्यवादसहित बिदाइ तथा नयाँ जिम्मेवारीमा...

श्रीलङ्कामा न्यायिक सुधार विवादमा

कोलम्बो, भदौ २ गते । श्रीलङ्का सरकारले अदालतमा थुप्रिएका मुद्दा घटाउने र न्यायिक प्रक्रिया छिटो बनाउने उद्देश्यले व्यापक न्यायिक सुधार प्रस्ताव गरे पनि यसको मुख्य प्रावधानले न्यायिक स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै कानून व्यवसायी र विपक्षी दलले विरोध गरेका छन् । सरकारले मङ्गलबार संसदमा पेस गरेका दुई विधेयकमा अदालतको सङ्ख्या बढाउने, राजधानी कोलम्बोबाहिर नयाँ अपिल अदालत स्थापना गर्ने...

यी हुन् करदाता प्रोत्साहनको दोस्रो पाक्षिक पुरस्कारका विजेता

काठमाडौँ । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट छनोट भएका विजेताको नाम सार्वजनिक गरेको छ । भदौ १ गते मन्त्रालयको सुवर्ण हलमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको छनोट गरिएको हो । श्रावण १६ देखि ३१ गतेसम्म सञ्चालन गरिएको करदाता प्रोत्साहन योजनाअन्तर्गत गरिएको गोलाप्रथाबाट तुल पुडासैनी बम्पर विजेता बनेका छन् । उनको कुपन नम्बर...

टोखा-छहरे सडकमा राति सवारी आवागमन बन्द

नुवाकोट । वर्षाका कारण लेदोसहितको पहिरो र गेग्रान खस्दा पटक-पटक सडक अवरुद्ध हुन थालेपछि नुवाकोटको टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शिवपुरी गाउँपालिका-८ घट्टेखोलास्थित सडकखण्डमा भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो...

गाँजा खेतीको कानुन बनाउन माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेती गर्न कानुन बनाउन माग गरेका छन् ।  मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद राईले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने बताउदा तत्काल गाँजा खेती सम्बन्धि कानुन बनाउन माग गरेका हुन् ।  उनले भने- ‘गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गरेको थिए । सरकारले...

रञ्जु दर्शनाले किन गरिन संसदमा हारगुहार ?

काठमाडौं, २ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारसँग हारगुहार मागेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद दर्शनाले स्वास्थ्य बिमा र लुटिएको सुनका क्षतिपुर्ति नदिएको भन्दै सरकारसँग हारगुहार मागेकी हुन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बिषयमा पनि उनले ध्यानाकर्षण गराएकी छिन् । ‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर...

मकवानपुरको दुर्घटनामा घाइते उच्च अदालतका रजिष्ट्रारकी श्रीमतीको उपचारका क्रममा मृत्यु

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको थियो । थप उपचारका लागि बिहान करिब १० बजे छाउनी पुर्‍याइएका घाइतेमध्ये लक्ष्मी बडुको उपचारकै क्रममा बिहान...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।