Author

Srijana Puri

S

बागमती प्रकरणमा लिङदेनसँग कमल थापा असन्तुष्ट, अधिनायकवादी बनेको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा देखिएको विवादबारे पूर्वअध्यक्ष कमल थापाले पार्टीभित्र संवादहीनता र गुटबन्दी बढ्दै गएको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव आएपछि आफू असन्तुष्ट भएको कमल थापाले बताएका छन् । उनले आफू, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलगायत...

डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो । दुर्घटनामा नलगाड नगरपालिका–१० बस्ने २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३०...

सुन आजपनि तोलाको ३३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको ३ हजार ३ सयले बढेर तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी...

काठमाडौँको बाँसबारीमा वर्षाका कारण साढे दुईतले घर भासियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा गएराति करिब ८ बजे वर्षाका कारण साढे दुईतले घर भासिएको छ ।

उक्त घरमा न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको थियो । घर भासिए पनि त्यसबेला भवनमा कोही नरहेकाले मानवीय क्षति नभएको जनाइएको प्रहरीले जनाएको छ ।

Post Views: 100 63

इजरायलले वेस्ट बैंकमा १२ सय घर बनाउने प्रक्रिया थालेपछि पश्चिमा देशको विरोध

काठमाडौँ । इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रमा करिब १ हजार २०० नयाँ बस्तीका घर निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि प्रमुख पश्चिमा देशहरूले विरोध जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै योजना तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले यसबाट शान्ति प्रक्रियामा थप क्षति...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ८५ अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७५ दिनका लागि ८५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्...

भदौ २३ गते नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

काठमाडौं, ५ भदौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्। राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति...

अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

मुम्बई, ५ भदौं । अभिषेक बच्चन ‘जयपुर पिंक प्यान्थर्स’ का मालिक हुन्, जुन ‘प्रो कबड्डी लिग’मा प्रतिस्पर्धा गर्ने एक प्रो कबड्डी फ्रेन्चाइज टोली हो। हालै उनले जयपुर सहर आफ्नो हृदयमा किन विशेष स्थान राख्छ भन्नेबारे खुलासा गरेका छन, उनका अनुसार जयपुर ऐश्वर्या रायसँगको प्रेम सबन्धसँग  जोडिएको छ। आफ्नो पोडकास्ट कार्यक्रम ‘फ्युचर अनप्लग्ड’ मा पिडब्लुसी इन्डियाका अध्यक्ष सञ्जीव कृष्णनसँग कुरा गर्दै...

घरभित्रका विमतिमा अदालतको ढोका कुर्नु हुन्न, सानेपा आउनुहोस्ः कांग्रेस महामन्त्री

काठमाडौं, ५ भदौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले असन्तुष्ट निबर्तमान सभापति शेरबहादुर देउवा पक्षधरलाई पार्टी केन्द्रिय कार्यालय, सानेपामा आउन आग्रह गरेका छन्। निबर्तमान सभापति देउवा र पुर्व कार्यबहाक सभापति पुर्णबहादुर खडकाले गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेसन तालिकाबिरूद्द सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चर्चा चलिरहेको बेला महामन्त्री पौडेलले संबाद र सहमतिमा आउनका लागि अपिल...

अदालतको आदेश अस्विकार गर्दै इमरान खानलाई ६ घन्टा मै अस्पतालवाट जेल फर्काइयो

इस्लामवाद, ५ भदौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सामना गरिरहेका समस्याहरू कम हुने कुनै सङ्केत देखिएको छैन । उनलाई पुनः जेल पठाइएको छ। सर्वोच्च अदालतको आदेशपछि बिहीबार अबेर राति कडा सुरक्षाबीच इमरानलाई शिफा अस्पताल ल्याइएको थियो तर स्वास्थ्य परीक्षण गरे पछि मात्र ६ घण्टाको अन्तरालमा उनलाई अदियाला जेल फर्काइएको छ । शाहबाज सरिफ सरकारले शुक्रबार बिहान पूर्वप्रधानमन्त्री इमरानलाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।