Author

Srijana Puri

S

भुकम्प पछि हिमपहिरो फुटदा बाढी आएको प्रारम्भिक सुचना छः परराष्ट्र मन्त्री

काठमाडौं, १० भदौं । परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्प पछिको हिमपहिरोका कारण भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जानकारी दिएका छन । आजको प्रतिनिधिसभा बैठकमा भोटेकोशी र त्रिशुलीमा अचानक आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीयसहित अकल्पनीय क्षति गरे पछि सो बारेमा जानकारी दिने क्रममा उक्त सुचनाका बारेमा बताएका हुन । “८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको, भूकम्पले...

भोटेकोशी बाढीमा ९ जनाको शव फेला, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, बेपत्ता तथा उद्धार कार्यबारे जानकारी गराएका छन् । मन्त्री खनालका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ । त्यस्तै सशस्त्र प्रहरी बलका २६ जना, नेपाल प्रहरीका ९ जना र नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहेको मन्त्री खनालले जानकारी दिएका छन् । बाढीका कारण रसुवागढी जलविद्युत्...

बिपद पछिको राहात र उद्दारका बारेमा जानकारी लिन गृहमन्त्री गुरूङ बिमानस्थलमा

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा गरेको बिनासकारी बाढी प्रभावित उद्दार कार्य जारी रहेको छ। आज बिहान अचानक आएको बाढीका कारण तीन जिल्लामा बढी क्षति भए पछि उद्दार र राहात कार्यका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन गृह मन्त्री सुदन गुरूङ बिमानस्थल पुगेका छन ।  

Post Views: 100 75

नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले नागरिकलाई बचाउन सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले भोटेकोसीमा आएको बाढीको विपत्तमा नागरिक बचाउन सरकार लागिसकेको जानकारी गराएका हुन् । लामिछानले बाढीको सूचना पाउनासाथ आफुले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल र सूचना...

नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपरा हेवाखोला हाइड्रोको शेयर १०.४३ प्रतिशतले बढेको छ । त्यस्तै...

भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सहयोग चाहिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्को अवस्थामा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बर...

बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । विपद् व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धार कार्यमा वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन...

एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएका छन् । 

भोटेकोशीमा आएको बाढीपछि ओलीले आज दिउँसो ३ बजेदेखि पार्टी कार्यालयमा बस्ने गरि बैठक बोलाएका हुन् । ओलीले यसअघि पार्टीका नेता कार्यकर्तालाई स्थानीय प्रशासनसँग सहकार्य गरेर राहत र उद्धारमा जुट्न निर्देशन दिएका थिए । 

Post Views: 100 145

पुर्व वडा महारानी रत्नराज्य लक्ष्मी डिस्चार्ज

काठमाडौं, १० भदौं । पुर्व मुमा बडा महारानी रत्नराज्य लक्ष्मी देवी शाह डिस्चार्ज भएकी छिन् ।  बिगत केही दिन देखी उपचाररत रत्नराज्य लक्ष्मी शाह स्वास्थलाभ पश्चात् नर्भिक अस्पतालबाट नारायणहिटी राजदरबार, महेन्द्र मञ्जिल फिर्ता भएकी छिन। पुर्व मुमा बडामहारानीको उपचारवाट फर्किदा पुर्व राजा ज्ञानेन्द्र शाह देव, पुर्व रानी कोमल राज्यलक्ष्मी शाह ,पारस शाह तथा हिमानी शाह अस्पताल पुगेका थिए...

बाढी प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।