Author

Srijana Puri

S

विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर ११ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं । बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर ६५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ । मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले थप जनशक्ति तथा उद्धार सामग्रीसहित पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । विपद् व्यवस्थापन तालिमप्राप्त २ हजार ६० जनासहित १३३...

मध्य पूर्व तैनाथीका क्रममा ८ अमेरिकी सेनाद्वारा आत्महत्याको प्रयास

काठमाडौं, ८ असाेज । मध्य पूर्वमा लामो समय तैनाथीमा रहेको अमेरिकी नौसेनाको विमान वाहक जहाज ‘यूएसएस अब्राहम लिङ्कन’ क्यारियर स्ट्राइक समूहमा खटिएका कम्तीमा आठ जना नाविकले आत्महत्याको प्रयास गरेको अमेरिकी नौसेनाले पुष्टि गरेको छ। अमेरिकी डेमोक्र्याट सांसदहरूले जहाजमा रहेका नाविकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यबारे उठाएका प्रश्नको जवाफ दिँदै कार्यवाहक नौसेना सचिव हङ काओले उक्त...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३२ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकामा एक जना, मधेश, सुदूरपश्चिम र बागमती प्रदेसमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १३२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका...

फुटबलका ‘ड्राइभर’ दीपेन्द्र धिमाल : मैदानदेखि नेतृत्वसम्मको अविस्मरणीय यात्रा

घनश्याम भण्डारी उर्लाबारी  । फुटबलको मैदानमा बलसँगै दौडिने एउटा नाम थियो- दीपेन्द्र धिमाल बल । नियन्त्रण गर्ने, विपक्षीलाई छक्याउँदै अघि बढ्ने र सहकर्मीलाई सटीक पास दिने उहाँको शैलीले दर्शकलाई रोमाञ्चित बनाउँथ्यो । साथीहरूले माया गरेर दिएको एउटा उपनाम थियो- ‘ड्राइभर’ समयसँगै त्यो उपनाम नै उहाँको परिचय बन्यो  । पिता लालु धिमाल र माता नापी धिमालको कोखबाट २०२५ सालमा मोरङको उर्लाबारी–६ मा जन्मिएका...

एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालको निधन

उर्लाबारी । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालको निधन भएको छ । उर्लाबारी नगरपालिका ६ स्थित घरमा बिहीबार विहान धिमालको निधन भएको पारिवारिक सदस्यले जानकारी दिए । पेटको समस्याबाट पीडित रहँदै आएका धिमाल केहीदिन अघि मात्र भारतको हैदराबादबाट उपचार गरि घरमा आराम गरिरहेका थिए । पेटमा क्यान्सर भएपछि उपचारमा रहेका धिमाल केही दिनअघि मात्र छैटोपटक किमोथेरापी गरि फर्किएका थिए ।...

भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

रौतहट, ८ असोज । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडाको यमुना एक्सप्रेसवेमा स्लीपर बसमा आगलागी हुँदा नौ यात्रुको मृत्यु भएको छ। घटनापछि जीवित यात्रु तथा प्रत्यक्षदर्शीले सुनाएका अनुभवले दुर्घटनाको भयावह अवस्था देखाएको छ। दिल्लीको कश्मीरी गेटबाट महोबा जाँदै गरेको राज कल्पना ट्राभल्सको बसमा बुधबार राति करिब ११:३० बजे आगलागी भएको हो। यमुना एक्सप्रेसवेअन्तर्गत जीरो पोइन्टबाट करिब ३२ किलोमिटर अगाडि...

१,००० गोलको कोशेढुङ्गा पार गर्ने लक्ष्यसहित रोनाल्डो मैदानमै रहने

काठमाडौं, ८ असोज । विश्वकपपछि संन्यास लिनेबारे सोचेका क्रिस्टियानो रोनाल्डोले आफ्नो शानदार खेल जीवनलाई निरन्तरता दिने निर्णय गरेको बताएका छन् किनभने उनलाई विश्वास छ कि उनले पोर्चुगललाई थप सफलता दिलाउन र आफ्नो करियरमा १,००० गोलको व्यक्तिगत कोशेढुङ्गा पार गर्न मद्दत गर्न सक्छन्। ४१ वर्षीय रोनाल्डोले यसअघि नै सन् २०२६ को विश्वकप आफ्नो अन्तिम हुने पुष्टि गरिसकेका थिए, यद्यपि उनको दीर्घकालीन...

राष्ट्रसंघमा परराष्ट्रमन्त्रीको आह्वानः ‘प्रतिबद्धता छाडेर अब कार्यान्वयनमा जाऊँ’

काठमाडौं, ८ असोज । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘जलवायु कार्य र न्यायपूर्ण रूपान्तरण’ सम्बन्धी उच्च-स्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त आह्वान गरेका छन । मन्त्री खनालले अब प्रतिबद्धताबाट निर्णायक रूपमा कार्यान्वयनतर्फ अघि बढ्ने बेला आइसकेकोसमेत बताए । नेपालमा हालै आएको विनाशकारी बाढी, जसलाई “हिमालयन...

सांसद श्रद्धा कुँवरको प्रश्न- युवाका माग सम्बोधन गर्न किन ढिला भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा तत्काल टुंग्याउन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाका माग सम्बोधन नभएको भन्दै किन ढिलाइ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले भनिन्- ‘असन्तोष एकै दिन जन्मिँदैन र परिवर्तनको चाहना...

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा सोकोसहित...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।