काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भएको टिप्पणी गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले देशमा निरासा बढिरहेको बेला सरकारमाथि प्रश्न उठेपछि स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको बताएकी हुन् । उनले भनिन्- ‘आशा विस्तारै निराशामा बदलिँदै छ । देशमा दिनदिनै घटेका घटनाले आशा...










