Author

Srijana Puri

S

सुनसरीमा दुई समूहबिच झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीको कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् । सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ गएराती चिकित्सकले मृत घोषणा गरेका थिए । ​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै...

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउदै

काठमाडौँ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि आजदेखि चौबीसै घण्टा सञ्चालनमा आउदैछ ।  आज नागढुंगा सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा गर्न लागेका छन् ।  सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र...

पहिरो र बाढीले देशका दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको तथा केही सडकमा रातिको समयमा मात्र सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै...

ओली-प्रचण्ड सहकार्यप्रति गोकुल बास्कोटाको कटाक्ष- यो अन्तिम भोज त होइन ?

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश सरकारमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सहकार्यप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सत्ता समीकरणका निर्णय केही सीमित नेताबीच मात्र हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बास्कोटाले एमाले र माओवादी केन्द्रले सत्ता समीकरणमार्फत कांग्रेस नेता शेरबहादुर देउवालाई समेत...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७९ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्...

सांसदहरुलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च रिट दर्ता

काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन् । अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन् । उनीहरुले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

चितवन । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

पर्सा । पर्सामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२४ बस्ने सोही महानगरपालिका-२८ बगही घर भएका २२ वर्षीय आकाश तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा संलग्न रही २०८२ साउन २३ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरंगज महानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Post Views: 100 19

अमेरिका-साउदीको आणविक सम्झौतामा इजरायलको इन्ट्री

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरबबीच भएको आणविक ऊर्जा सम्झौताबारे महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । उनले यो सम्झौता केवल ऊर्जा उत्पादन तथा अन्य असैनिक प्रयोजनका लागि भएको स्पष्ट पार्दै साउदी अरबले अब्राहम सम्झौताअन्तर्गत इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाउनुपर्ने सर्त राखिएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेको जानकारीअनुसार...

उत्साहप्रद प्रतिक्रिया र व्यापार सहित दोस्रो हप्तामा चलचित्र ‘गौंथली’

काठमाडौं । उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ । चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ । तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन । “हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।