Author

Srijana Puri

S

संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दै

काठमाडौँ । आज संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दैछ । बिहान ११: १५ बजेका लागि बोलाइएको समितिको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने कार्यसूची रहेको छ । समितिले यसअघि आयुक्तविरुद्ध उजुरी आव्हान गरिसकेको छ । असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख...

आज विश्व हेपाटाइटिस दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू सचेत बनाउन विश्व हेपाटाइटिस दिवस मनाइदै आएको छ । हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वका ३२ करोड ५० लाख मानिसहरू...

सुनसरीको कप्तानगन्जमा सेना परिचालन

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन भएपछि सेना परिचालन गरिएको छ । प्रशासनले सेना सडकमा गस्तीमा निस्किएपछि अवस्था नियन्त्रणमा आइरहेको बताएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै प्रदर्शन शुरु भएपछि सेनालाई सडकमा उतारिएको छ ।  कर्फ्युकै बीचमा ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा...

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको पाँचौं हार

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अर्को हार बेहोरेको छ । नेपाल उज्बेकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । उज्बेकिस्तानले २६-२४, २५-२० र २५-२० ले जितेको थियो ।   यो प्रतियोगितामा नेपालको लगातार पाँच हार बेहोरेको छ । नेपालले यसअघि बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते...

गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा

धनगढी। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु नभए अनसन बस्ने घोषणा गरेका छन् । हमालले डा. गोविन्द केसीले अनसन बसिरहेका बेला हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने माग राखेका छन् । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति जो...

इरान युद्धमा अमेरिकी सेनाको क्षति बढ्यो: अहिलेसम्म १८ सैनिकको मृत्यु, ६२४ घाइते

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको युद्धमा भएको सैन्य क्षतिको अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १४० भन्दा बढी सैनिक घाइते भएको जनाएको छ । साथै, गत साता इरानी आक्रमणमा ज्यान गुमाएका चार सैनिकको विवरण पनि पुनः अभिलेखमा समावेश गरिएको छ । पेन्टागनको रक्षा क्षति विश्लेषण प्रणालीमा सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार जुलाई ७ देखि सुरु भएको इरानविरुद्धको अमेरिकी सैन्य अभियानमा...

काठमाडौंको तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथाना स्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान २: ५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार...

गैंडाकोटमा मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

चितवन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घर भई हाल गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट नगरपालिका-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी...

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन

काठमाडौँ । नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन गरिएको छ ।  सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।  सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनका लागि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।