Author

Srijana Puri

S

सुनकोशीमा यात्रुसहितको कार खस्यो, खोजी कार्य जारी

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका -२  नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायातको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खसेको कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको र कारमा एकजना...

सुनसरी घटना बारे मानव अधिकार आयोगको अनुसन्धान सुरु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत...

बक्स अफिसमा गौथलीको शानदार कमाई

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन १७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ । जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १३ करोड ६४ लाख ४६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ४  लाख ९४ हजार ९१५ टिकट बिक्री गरेको छ । त्यसैगरी जेठ १५ गतेदेखि...

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

काठमाडौँ । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ । चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा...

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

काठमाडौँ । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ । चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा...

मुग्लिन–नारायणगढ सडक सुचारु

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल क्षेत्रमा माथिबाट लेदो झर्दा अवरुद्ध भएको सडकमा पहिरो हटाउने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन डिभिजनले तयारी अवस्थामा राखेको उपकरण तत्काल परिचालन गरिएको थियो । पहिरो हटाएसँगै सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको जनाएको छ । सडक डिभिजनले क्षेत्रमा अझै वर्षा भइरहेको र थप पहिरो खस्ने जोखिम कायम...

संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा छैन भने यो पढनुहोस्

काठमाडौं, १८ साउन । आजको संसारमा इमेलको प्रयोग व्यक्तिगत र व्यावसायिक दुवै प्रयोजनका लागि गरिन्छ। जागिरका लागि आवेदन दिने, कार्यालयसम्बन्धी महत्त्वपूर्ण जानकारी पठाउने वा कुनै संस्थासँग आधिकारिक रूपमा सञ्चार गर्ने, जुनसुकै काममा पनि इमेलको प्रयोग लगभग सर्वत्र हुने गरेको छ। तर, ‘वर्ल्ड वाइड वेब’ को सुरुवात हुनु भन्दा अघि नै विश्वभर इमेलको अस्तित्व थियो भन्ने कुरा धेरै कमलाई मात्र थाहा छ। आउनुहोस्...

रोल्पामा गएराती भूकम्पको धक्का महसुस

काठमाडौँ । रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

Post Views: 100 27

दुर्गा प्रसाईंको पक्राउ निन्दनीय भन्दै तत्काल रिहाइ गर्न धवलशमशेरको माग

काठमाडौँ । आलोचना, फरक मत र विचार-अभिमत लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. धवलशमशेर राणाले बताएका छन् । उनले नागरिकप्रति सरकारको जवाफदेहिता, लोकतान्त्रिक सन्तुलन र समाजको उन्नति-प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। सरकारको आलोचना गर्न नपाइने अवस्था आएमा त्यस्तो शासन प्रणाली लोकतान्त्रिक हुन नसक्ने उनको भनाइ...

फेला परे आदिम मानवका १४ लाख ३० हजार वर्ष पुराना पाइलाका छाप

काठमाडौं, १८ साउन । उत्तरी केन्यामा फेला परेका करिब १४ लाख ३० हजार वर्ष पुराना पाइलाका छापहरूले वैज्ञानिकहरूलाई त्यस युगका मानवहरूबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरेका छन्। यी छापहरू छोड्ने जीव मानव विकासक्रममा आफ्नो प्रकारको अन्तिम प्रतिनिधि थियो, कडा खालका फलफूल र तरकारीहरू खाने बानीका कारण यस प्रजातिमा उल्लेखनीय शारीरिक परिवर्तनहरू आएका थिए। यस प्रजातिको नाम ‘पैरंथ्रोपस बोइसेइ’ राखिएको छ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।