Author

Srijana Puri

S

चीनले बनायो आणविक हतियारको भुमिगत खाडल

बेइजिङ, १९ साउन । चीनले पहिलो पटक स्वीकार गरेको छ कि उसले हालैका वर्षहरूमा आणविक क्षेप्यास्त्रहरूका लागि ठूलो संख्यामा ‘साइलो’ अर्थात क्षेप्यास्त्र राख्ने भूमिगत संरचना निर्माण गरेको छ। यी साइलोहरू जमिनमुनि बनाइएका हुन्। चीनको सरकारी टेलिभिजन च्यानल ‘सीसीटीभी’मा प्रसारण गरिएको एक वृत्तचित्रमा यो जानकारी सार्वजनिक भएको हो। चीनको आणविक हतियार भण्डारबारे अमेरिकाले गरेका दाबीहरू सत्य सावित भएका छन्।...

योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय...

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत जुनमा आएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ६१ हजार घाइतेले अस्पतालमा उपचार पाएको जानकारी दिएका हुन् । यसैबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार भूकम्पपछिको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा...

सुनसरी घटनाका घाइतेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु

काठमाडौँ । सुनसरीको देवानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।  काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो ।  बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । ...

कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार

सुनसरी, १९ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागे पछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज निधन भएको हो।  अघिल्लो आइतवार सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्जमा भएको दोहोरो झडपमा उनी गम्भिर घाइते भए पछि लगत्तै उपचारका लागि काठमाडौं ल्याएउनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी...

कलाकारलाई लाखौं दिएर क्रकोच आन्दोलनको पक्षमा बोल्न लगाएको भन्दै उजुरी

नयाँदिल्ली, १९ साउन ।सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व अर्थात इन्फ्लुएन्सर फैजान अन्सारीले ‘कक्रोच जनता पार्टी’का संस्थापक अभिजित दीपके विरुद्ध दिल्ली प्रहरीमा लिखित उजुरी दर्ता गराएका छन्। उनले दीपकेसँग आबद्ध व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै सो उजुरी दर्ता गराएका हुन्। साथै, उनले उर्फी जावेदले आफूबाट १ लाख रुपैयाँ र पूनम पाण्डेले २० हजार रुपैयाँ लिएको आरोप पनि लगाएका छन्।...

कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार

सुनसरी, १९ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागे पछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज निधन भएको हो।  अघिल्लो आइतवार सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्जमा भएको दोहोरो झडपमा उनी गम्भिर घाइते भए पछि लगत्तै उपचारका लागि काठमाडौं ल्याएउनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी...

आज यी जिल्लामा बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज देशका प्रमुख नदीहरूको जलसतह आगामी तीन दिनसम्म उल्लेख्य रूपमा बढ्ने देखिएको छ। यद्यपि हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाइएको छ। महाशाखाका अनुसार कोशी जलाधारअन्तर्गत सप्तकोशी (चतरा), तमोर (तिव्रीघाट)...

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको ४३८० मा कारोबार भइरहेको छ...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।