Author

Srijana Puri

S

प्रतिपक्षको कुरा नसुने सरकार सफल हुदैन- हर्क साम्पाङ

काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने नहुने प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद साम्पाङले सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको उल्लेख गर्दै आफुले यस्तो इतिहास नदोहोरियोस् भन्ने चाहेको समेत बताएका हुन् । उनले...

नेप्सेमा आजपनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबारनेप्सेमा आजपनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका एक करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ मा कारोबार भएको थियो । आज उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ८.६० प्रतिशतले बढेको छ भने सिभिल बैंक...

रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको घरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेका छन् ।  प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रसाईले बजारमा ग्यासको अभाव देख्दा लाज लागेको भन्दै  प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गरेका छन् ।  उनले चुनावमा रास्वपाको सरकार...

बालबालिका माथी हिंसा गरेको भन्दै मेटाले ५६७ मिलियन डलर जरिवाना

काठमाडौं, २२ साउन । न्यु मेक्सिकोका एक अमेरिकी न्यायाधीशले मेटालाई थप ५६७ मिलियन डलर तिर्न आदेश दिएका छन्। आफ्ना प्लेटफर्महरूले बालबालिका माथि निम्त्याउने खतराहरूबारे सर्वसाधारणलाई सचेत गराउन असफल भएकोमा यो जरिवाना तोकिएको हो, बालबालिकाको सुरक्षासम्बन्धी विषयमा कम्पनी माथि लगाइएको यो अहिलेसम्मकै ठूलो जरिवाना हो। न्यायाधीश ब्रायन बिडस्चिडले यस सामाजिक सञ्जाल कम्पनीलाई वायु प्रदूषणजस्तै ‘सार्वजनिक...

सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ । साउन १६ र १७ गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने, शिक्षक-कर्मचारीसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र अस्थायी प्रकृतिका शिक्षकको पेसागत सुरक्षा तथा सेवा-सुविधा सुनिश्चित गर्नुपर्ने माग गरेको छ । महासंघले प्रारम्भिक...

‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने

मुम्बई, २२ साउन । अजय देवगन र रोहित शेट्टीको सफल ‘गोलमाल’ फ्रेन्चाइजले निरन्तर रूपमा दर्शकहरूको मन जित्दै आएको छ। हालसम्म यसका चारवटा भागहरू प्रदर्शन भइसकेका छन् र निर्माताहरू अहिले पाँचौं भागको काममा जुटेका छन्। यसैबीच, बिहीबार यो चलचित्र सन् २०२६ को डिसेम्बरमा प्रदर्शन हुने दाबीसहितका खबरहरू बाहिर आएका थिए तर, निर्माताहरूले अब यी हल्लाहरूलाई खारेज गर्दै वास्तविक अवस्थाबारे स्पष्ट पारेका छन्।...

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय चाबहिलका अमिन टोप जङ खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै अमिन खत्रीले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका...

धुरन्धरले कायम गरयो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र

मुम्बई, २२ साउन । आदित्य धरको निर्देशन र रणवीर सिंहको मुख्य भूमिका रहेको जासुसी एक्सन थ्रिलर चलचित्र ‘धुरन्धर’ ले हलमा प्रदर्शनका क्रममा थुप्रै कीर्तिमानहरू कायम गर्‍यो। ओटीटीमा रिलिज भएपछि पनि यसको यो गति कायमै छ। वास्तवमा, बक्स अफिसमा इतिहास रचे पछि आदित्य धर निर्देशित यस चलचित्रले नेटफ्लिक्समा पनि एउटा ठूलो कीर्तिमान हासिल गरेको छ। वास्तवमा, ‘धुरन्धर’ले नेटफ्लिक्सका सह प्रमुख कार्यकारी अधिकृत...

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

बारा, २२ साउन।बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे उनी बत्ती बाल्नका लागि पोलमा हुक लगाइरहेका बेला एउटा हुकको तार विद्युत् लाइनमा अल्झिएको थियो। त्यसक्रममा अर्को तार उनको शरीरमा खस्दा उनी करेन्ट...

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

बर्दिया । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पुरुष पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई प्रहरीले पक्राउ गरेको हो । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।