Author

Srijana Puri

S

जनकपुरधाम-६ का वडा अध्यक्ष शाहको निधन

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधन भएको छ ।   वडा अध्यक्ष साहको सोमबार बिहान असामयिक निधन भएको उपमहानगरले जानकारी दिएको छ ।  शाहको निधनप्रति दुख व्यक्त गर्दै आज जनकपुरधाम उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सवै वडा कार्यालयहरु (अत्यावश्यक सेवा: स्वास्थ्य, दमकल, सरसफाई आदि सेवाहरु बाहेक) का सेवाहरु वन्द...

पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका –०४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान करिब ७ बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशीक...

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४६७० मा कारोबार...

हेटौँडा कपडा उद्योगका लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न कुलमानको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौँडा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष घिसिङले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिदै कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान...

रासायनिक मलको सहज आपूर्ति गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रोपाइँ सकिन लाग्दासमेत मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको बताएका छन् । उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म...

जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट पक्राउ

संखुवासभा । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको पाँचखपन नगरपालिका-८ सुनखानी बस्ने २० वर्षीय सविन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । 

सविनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post Views: 100 21

कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका -०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका –०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका...

बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि

काठमाडौं, २४ साउन। आगामी बिहिवार  राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बस्ने भएको छ । आसन्न २०औं एसियाली खेलकुदमा सहभागिता, १०औं राष्ट्रिय खेलकुदको आयोजना, कर्मचारी भर्ति तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादमाथि छलफल गर्नका लागि बोर्ड बैठक बोलाइएको हो । राखेपका सदस्यसचिव रामचरित्र मेहताले यही साउन २८ गते बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बस्ने गरि १२५औं...

‘गौँथली’ ले कमायो १९ करोड, ५१औँ दिनको यात्रातर्फ

काठमाडौँ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले तेस्रो सातामै १९ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको छ । योसँगै ‘गौँथली’ यस वर्ष हालसम्म सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ । चलचित्रका अधिकांश प्रदर्शन दर्शकले भरिएका छन्। नयाँ चलचित्रको तुलनामा ‘गौँथली’प्रति दर्शकको आकर्षण बढ्दै गएको र सकारात्मक चर्चा भइरहेकाले यसको व्यापार २५ करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ ।...

सर्वोच्चमा विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्छौं- सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बारे सर्वोच्चको पछिल्लो आदेश बारे टिप्पणी गर्दै सर्वोच्च अदालत विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालतप्रति विश्वास गर्नुपर्ने भन्दै हिजो निर्वाचन आयोग र अदालतकै एउटा बेन्चले सहि भनेको कुरा भोली पनि सहि नै हुने दाबि गरेका थिए । सभापति थापाले भने- ‘हामी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।