Author

Jayanti Shiwakoti

J

सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेटवार्ता

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले भेटवार्ता गरेकी छन् । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकी थिइन् ।  लाइसेन्समा शतप्रतिशत स्टारलिंककै...

बक्स अफिसमा लाली बजारको दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ १६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले, मितज्यू, काजी र लाइफ ड्यामेजको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ७ करोड ९० लाख ३१ हजार...

माननीय हुँ भन्दै प्रहरीलाई दबाब दिने व्यक्ति पक्राउ

सिन्धुली । आफूलाई प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिएर प्रहरी तथा अन्य व्यक्तिमाथि दबाब सिर्जना गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङले आफू सिन्धुली- १ को प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिई ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब...

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

काठमाडौँ ।  नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् ।  सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५ -१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् । यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८...

बजेटले निजी क्षेत्रको मनोबल बढाउने परिसंघको ठहर, प्रभावकारी कार्यान्वयनमा जोड

नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, उत्पादन र लगानीलाई प्रोत्साहन गर्ने तथा सुस्त रहेको अर्थतन्त्रलाई पुनर्गति दिने दाबी गरेको छ । सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा सहभागी हुँदै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्तो दाबी गर्नुभएको हो । औद्योगिक विकास र निजी क्षेत्रको समस्या समाधानका लागि...

महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गर्नुभएको छ ।  सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पोस्ट–बजेट’ छलफलमा बोल्दै डा. वाग्लेले यस्तो दाबी गर्नुभएको हो । डा. वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको एक लाख रुपैयाँसम्म आम्दानी...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्यान्ह नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।  रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा हुनुहुन्छ ।  सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा...

रास्वपा सांसद दिपक बोहोराको मानव अधिकार आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गर्दै रिट दायर गरेका हुन् । उनले बोहोराले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन...

सानिगाड हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर निष्कासन (आइपिओ) गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गरेको हो । कम्पनीका अनुसार प्राथमिक शेयरमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा निष्कासन अवधि असार १ गतेसम्म लम्ब्याइनेछ । कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।...

रेड कर्नर नोटिस जारी भएका अभियुक्त पक्राउ

सिन्धुली । सिन्धुलीमा ७ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका- ९ बस्ने ५१ बर्षिय धनबहादुर बोगटीलाई कमलामाई-८ माईस्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ । बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका बोगटीलाई प्रहरीले गत पौष ६ गते रेड कर्नर नोटिस समेत जारी गरेको थियो ।  हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।