Author

Jayanti Shiwakoti

J

फिल्म ‘अल्फा’ को टिजरमा एक्शन अवतारमा आलिया

काठमाडौँ ।  बलिवुडको यशराज फिल्म्सको स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएको छ ।  टिजरमा अभिनेत्री आलिया भट्टलाई एक्शन अवतारमा देखाइएको छ । अभिनेता बबी देओल र अभिनेत्री आलियालाई प्रमुख रुपमा देखाइएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी हुन् ।  बाबुछोरीको भूमिकामा रहेका बबी र आलियालाई कठोरपूर्ण तालिमपछि १८ वर्षकी भएपछि एउटा ‘मिशन’ को जिम्मेवारी दिन्छन् । यसपछि...

रौतहटको सीमावर्ती क्षेत्रबाट करिब ९० लाख बराबरको अवैध फर्सीको बिउ बरामद

गौर । रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा करिब ९० लाख १६ हजार बराबरको अवैध फर्सीको बिउ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ प्राप्त गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो । सो क्रममा त्रिपालले छोपेर नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लुकाइछिपाइ राखिएको...

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् । बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् । उनले भने- ‘दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो...

मन्त्रालयको काम शून्यबाट शुरु गर्दैछौं- महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनका अनुसार मन्त्रालय अन्य मन्त्रालय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले सबै संरचना र कार्य प्रणाली नयाँ ढंगले निर्माण गर्नुपर्ने अवस्था छ । मन्त्री पुनले पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिएका...

विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ ।  नेपाली दर्शकहरूका लागि यो विशेष कार्यक्रम नेपाली समयअनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना...

सर्वोत्तम पेन्ट्सको सर्वसाधारणका लागि आइपिओ खुला

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको...

होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ। भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवले जहाजसँग सम्पर्क स्थापित हुन नसकेको जानकारी दिएका छन् । उनका अनुसार प्राप्त विवरणअनुसार दुई भारतीय नाविकको मृत्यु भइसकेको छ भने जहाजका...

आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटी सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पार्नुभएको छ ।  बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै डा. वाग्लेले बजेट निर्माणका क्रममा भएका केही छिटफुट त्रुटीहरूलाई लिएर अनावश्यक भ्रम र ‘हाउगुजी’ सिर्जना गरिएको दाबी गर्नुभयो । संसदमा प्रश्तुत आर्थिक विधेयक (मनी बिल) मा सामान्यतया संशोधन...

नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनुभएको छ ।  प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै उहाँले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताउनु भयो । उहाँले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै...

यातायात व्यवस्था विभागमा फोन कहिल्यै उठ्दैन, सेवाग्राही हैरान

सूचना लिन बारम्बार सम्पर्क गर्दा पनि फोन नउठ्ने गुनासो, सेवाग्राहीले प्रभावकारी हेल्पडेस्कको माग गरे काठमाडौं । यातायात व्यवस्था विभागमा जानकारी लिनका लागि सेवाग्राहीहरूले गर्ने फोन सम्पर्क प्रभावकारी नहुँदा सर्वसाधारण हैरान बनेका छन्। लाइसेन्स, सवारी दर्ता, नवीकरण तथा विभिन्न प्रशासनिक सेवासम्बन्धी जानकारी लिन विभागका नम्बरहरूमा बारम्बार फोन गर्दा पनि फोन नउठ्ने गरेको सेवाग्राहीहरूको गुनासो छ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।