Author

Jayanti Shiwakoti

J

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

काठमाडौं, ९ असार । विश्वव्यापी वरीयतामा जीवनको गुणस्तर, आर्थिक शक्ति, व्यावसायिक अवसरहरू, सांस्कृतिक प्रभाव र सामाजिक विकास जस्ता मापदण्डहरूको आधारमा देशहरूको वार्षिक मूल्याङ्कन गरिन्छ। युएस न्यूज एण्ड वर्ल्ड रेकर्ड्सको सर्वश्रेष्ठ देशहरूको रिपोर्ट अनुसार स्विट्जरल्याण्ड फेरि एक पटक विश्वको उत्कृष्ट देशको रूपमा उभिएको छ। बलियो अर्थतन्त्र, राजनीतिक स्थिरता, विश्वस्तरीय पूर्वाधार, उच्च जीवनस्तर र...

जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखि छु

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्ने बारे आफुले सदन र पार्टीमा आवाज उठाएको दाबी गर्दै अहिले आफु बारे भ्रम सिर्जना गरिएको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा उठाएको उल्लेख गर्दै त्यसमा आफु अहिले पनि अडिग रहेको बताएका छन् ।  उनले भनेका छन्- ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा...

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रबाट २ करोड ६९ लाख बराबरको भेप बरामद

काठमाडौँ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ खाग्दल स्थित चेकजाँचका क्रममा २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद भएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा ७ हजार ७ सय थान भेप फेला पारेको हो । अवैध रूपमा पैठारी गरी ल्याइएको उक्त भेपको अनुमानित मूल्य २...

रास्वपाको बन्द सत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन्  हिजो देखी सुरू भएको बन्द सत्र महाधिवेसन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो । सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ भने यतिखेर प्रतिनिधिहरू खान खान लाइनमा बसिरहेका छन् । शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन्...

भारतको एक राजासँग मात्रै थियो, विश्व अर्थतन्त्रको २५ प्रतिशत सम्पत्ति

नयाँ दिल्ली, ८ असार । भारतको इतिहासमा धेरै धनी शासकहरू थिए यद्यपी इतिहासकार र अर्थशास्त्रीहरूले मुगल सम्राट अकबरलाई सूचीको शीर्षस्थानमा राख्छन्।  अकबरको शासनकालमा मुगल साम्राज्य विश्वको सबैभन्दा धनी अर्थतन्त्रहरू मध्ये एक बन्यो, जसले विश्वव्यापी आर्थिक उत्पादनको लगभग २५ प्रतिशत ओगटेको थियो। यसको अर्थ संसारको लगभग १ चौथाई सम्पत्ति उनले शासन गरेको साम्राज्यबाट उत्पन्न भएको थियो। चार...

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

हैदारावाद, ८ असार । कोभिड–१९ महामारी पछि दक्षिण भारतीय फिल्महरूले बक्स अफिसमा प्रभुत्व जमाइरहेका छन्। दक्षिण भारतीय फिल्महरूले लगातार हिन्दी फिल्महरूलाई उछिनी रहेका छन्। तमिल, तेलुगु र मलयालम फिल्महरूले पनि २०२६ मा बलियो कलेक्शन गरिरहेका छन्।  त्यसैले, हामी तपाईंलाई २०२४ को एउटा तेलुगु फिल्मको बारेमा बताउँदैछौं जसले अति नै धेरै नाफा कमाएको थियो र नाफाको हिसाबले पाँच ठूला बजेट फिल्महरूलाई...

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए । रास्वपाको नयाँ नेतृत्वको चयनका लागि आजै मनोनयन दर्ता...

राहदानी खरिद प्रकरणमा विभाग महानिर्देशक अर्यालसहित १६ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले विशेष अदालत, काठमाडौँमा राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना र दुई जनाविरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको छ । अख्तियारले महानिर्देशक अर्यालसहित...

बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिएका छन् । स्टार्मरले राजीनामाको घोषणा गर्दै आफु पछि प्रधानमन्त्री बन्ने नेतालाई पुरा सहयोग गर्ने बताएका छन् । लेबर पार्टीको नेताबाट राजीनामा दिदै स्टार्मरले पार्टीको कमिटीलाई जुलाई ९ सम्म नयाँ नेता चयन गर्न आग्रह गरेका छन् । स्टार्मरको राजीनामा सँगै बेलायतमा पछिल्लो १० वर्षमा कार्यकाल पूरा नगरी पद छोड्ने उनी बेलायतका छैटौँ...

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।