भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, १० भदौं । तिब्बतवाट अचानक आएको बाढीले प्रभावित भएका स्थानलाई सरकारले ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । 

आज बसेको आकस्मि मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकाका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले तत्काल राहात र उद्दारको कार्यमा प्राथमिकता दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।