काठमाडौं, २५ साउन । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बिच भेटबार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरवारमा उक्त भेटबार्ता भएको हो। उनीहरू बिच झन्डै ४० मिनेट बार्ता भएको थियो।
पहिलो पटक प्रधानमन्त्री शाहले अलग्गै भारतीय राजदुत सँग भेटेका हुन्। अलग्गै राजदुत भेट भएको यो पहिलो भेटघाट भएको हो।

