काँग्रेसले आजदेखि नयाँ अभियानको शुरुवात गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ अभियानको शुरुवात गर्दैछ ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औं विपी स्मृति दिवसको अवसरमा आज दिउसो २ बजे राष्ट्रिय सभा गृहमा ‘नविन परिस्थिति, नविन संकल्, नविन अभियान’ को घोषणा गर्दैछ ।

काँग्रेसले पार्टीको १५औं महाधिवेशन अघि विशेष अभियान चलाउन लागेको बताएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।