प्रधानमन्त्री बालेन्द्र शाहलाई राजकीय सम्मान प्रदान गरिएको छ ।

प

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज बढेको छ । 

आज सुनको मूल्य तोलाको ४८ सयले बढेर तोलाको दुई लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३०६५ रुपैयाँमा कारोबार भएको थियो ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।