Category

राजनीति

एमालेको संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ भने सचिवालय बैठक आजै साँझ ओली निवास गुण्डुमा बस्ने जानकारी दिइएको छ ।

Post Views: 10 4

जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखि छु

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्ने बारे आफुले सदन र पार्टीमा आवाज उठाएको दाबी गर्दै अहिले आफु बारे भ्रम सिर्जना गरिएको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा उठाएको उल्लेख गर्दै त्यसमा आफु अहिले पनि अडिग रहेको बताएका छन् ।  उनले भनेका छन्- ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा...

रास्वपाको बन्द सत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन्  हिजो देखी सुरू भएको बन्द सत्र महाधिवेसन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो । सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ भने यतिखेर प्रतिनिधिहरू खान खान लाइनमा बसिरहेका छन् । शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन्...

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए । रास्वपाको नयाँ नेतृत्वको चयनका लागि आजै मनोनयन दर्ता...

रास्वपाको बन्द सत्र आज नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज नहुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि आज बन्द सत्र हुन नसकेको हो । महाधिवेशनको कार्यतालिका अनुसार आज बिहान साढे ८ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिलन सकेन । अब विवाद मिलाएर मंगलबार बिहान ८ बजेदेखि बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।   महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय...

एमाले नेता विष्णु पौडेल पक्राउ

काठमाडौँ  ।  पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।  बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।  प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन्...

रास्वपा महाधिवेशन: अझै शुरु हुन सकेन बन्दसत्र

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिन आज हुने भनिएको बन्दसत्र अझै शुरु हुन सकेको छैन । महामन्त्री कविन्द्र बुर्लाकोटीले प्राविधिक पक्ष मिलाउन समय लागेकाले बन्दसत्र शुरु हुन ढिला भएको जानकारी दिएका छन् । यसअघि आज बन्दसत्र साढे ८ बजेदेखि शुरु गर्ने कार्यतालिका सार्बजनिक गरिएको थियो । बन्द सत्र समयमा शुरु हुन नसक्नुको प्रमुख कारण प्रतिनिधि...

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा गएराति निधन भएको हो ।  खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेल २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुदा शिक्षा राज्यमन्त्री बनेका थिए । स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम...

वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव आएमा वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना जस्ता औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको...

चिया निर्यातको समस्या समाधान गर्न कुटनीतिक पहल गरिरहेका छौं- मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री यादवले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।