Category

राजनीति

र

नेकपा सांसद युवराज दुलालको चेतावनी- सदन मन्त्रीले सांसदलाई थर्काउन थलो होइन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलालले सदन मन्त्रीले सांसद थर्काउने थलो नभएको बताउदै प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्ने बताएका हुन् ।  उनले भने- ‘१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो । अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई...

प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठक जारी रहेका बेला प्रधानमन्त्री शाह सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित संसदको बैठकमा पुगेका हुन् ।

गएको जेठ १७ गते संसद् बैठकमा अचानक सम्बोधन गरेपछि प्रधानमन्त्री बालेन पहिलो पटक संसद पुगेका हुन् ।

Post Views: 100 41

लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउन सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सहसचिव पदमा कार्यरत  एक कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको...

विपदको पूर्वतयारी र सुरक्षित यातायात व्यवस्था गर्न सभामुखबाट सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारलाई रुलिङ गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण...

कतारका पूर्व अमिरको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार नेपालसँग कूटनीतिक सम्बन्ध रहेको मित्रराष्ट्र कतारका पूर्व अमिरको गत असार २८ गते (१२ जुलाई २०२६) दोहामा निधन भएको थियो । उनको सम्मानमा आज असार ३० गते नेपालभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा...

संसदमा ‘ट्रक साहित्य’ उल्लेख गर्दै रिमा विश्वकर्माको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले‘ट्रक साहित्य’ मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले आत्मदाहका घटना बढेको प्रति सरकारको ध्यानाकर्षण गराउदै ट्रक साहित्य स्मरण गराएकी हुन् ।  उनले भनिन्- ‘एक्सप्रेस वे मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु । हतार गरे भन्न...

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौँ, ३० असार : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक...

ज्ञानेन्द्र शाहीले दिए गृहमन्त्री गुरुङलाई जवाफ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्युको घटनामा सरकारले राजनीति गरेको आरोप लगाएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले नेपालीको मृत्यु प्रकरणमा राजनीति गरेको बताउदै जनताको अधिकारको कुरा गर्दा र कानुनको पालना गर भन्दा राजनीति गरेको नहुने बताएका हुन् ।  गृहमन्त्री गुरुङलाई कर्णालीको भीरमा...

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध 

काठमाडौं, ३० असार। मिडिया हाउस र प्रतिपक्ष दलका नेताहरूको निवास अगाडी शंकास्पद रूपमा राखिएको गाडीको बिषयमा आज संसदमा कुरा उठेको छ । कान्तिपुर, अनलाइन खबर र हिमालय टेलिभजन तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडी अनधिकृत गाडी पार्किङ गरिएको बिषयमा संसदमा प्रश्न उठेको हो । आज संसदमा बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश ठगुन्ना र नेकपाका सांसद रमेश मल्लले सो बिषयमा प्रश्न उठाइयो । ...

प्रधानमन्त्री निरंकुश बनेको आरोप लगाउदै निश्कल राईले भने- ‘श्री ८ वालेन्द्र शाह’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह निरंकुश शैलीमा अघि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद राईले प्रधानमन्त्री शाहलाई श्री ८ भनेर सम्बोधन गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका हुन् । उनले गणेश नेपालीको मृत्यु भएको घटनामा मिडिया र विपक्षी दलले प्रश्न गरेपछि गाडी तेर्साएर सरकारले अलोकतान्त्रिक र राज्य आतंकको सिर्जना...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।