बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारुलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि स्वास्थ्य...








