Category

विविध

भीषण बाढीपछि माथिल्लो त्रिशूली–१ मा कार्यरत भारतीय नागरिक बेपत्ता,  परिवार अनिश्चिततामा

सञ्जय मिश्रा रौतहट, १५ भदौ । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा प्रशासनतर्फ कार्यरत ४२ वर्षीय भारतीय नागरिक रामप्रसाद घोष भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। गत १० भदौमा आएको विनाशकारी बाढीपछि घोषको मोबाइल सम्पर्कविहीन छ। बाढी आउनुभन्दा एक दिनअघि अर्थात् ९ भदौ साँझ परिवारसँग भएको कुराकानी नै उनीसँगको अन्तिम सम्पर्क बनेको परिवारले जनाएको छ। त्यसपछि पटक–पटक...

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी, १५ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको...

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १० हजार ४५१ जनाको सकुशल उद्धार गरिएको छ। प्राधिकरणका अनुसार फेला परेका ९०३ वटा शवमध्ये सबैभन्दा धेरै चितवनमा २७२ र नवलपरासी पूर्वमा २०७ जना रहेका...

पुर्व वडा महारानी रत्नराज्य लक्ष्मी डिस्चार्ज

काठमाडौं, १० भदौं । पुर्व मुमा बडा महारानी रत्नराज्य लक्ष्मी देवी शाह डिस्चार्ज भएकी छिन् ।  बिगत केही दिन देखी उपचाररत रत्नराज्य लक्ष्मी शाह स्वास्थलाभ पश्चात् नर्भिक अस्पतालबाट नारायणहिटी राजदरबार, महेन्द्र मञ्जिल फिर्ता भएकी छिन। पुर्व मुमा बडामहारानीको उपचारवाट फर्किदा पुर्व राजा ज्ञानेन्द्र शाह देव, पुर्व रानी कोमल राज्यलक्ष्मी शाह ,पारस शाह तथा हिमानी शाह अस्पताल पुगेका थिए...

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं, १० भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी र त्रिशुलीको बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् । राष्ट्रपति पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले...

भोटेकोशी, त्रिशुली र नारायणीको तटीय क्षेत्रवाट बाहिरन सरकारको अपिल

काठमाडौं, १० भदौं। सरकारले भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीको जोखिम कम गर्न सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न आग्रह गरेको हो। बाढीको...

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

हैदारावाद, १० भदौं । नमित मल्होत्राको ‘रामायण’ र एसएस राजामौलीको ‘वाराणसी’ देशका आगामी सबैभन्दा ठूला चलचित्रहरूमध्ये दुई हुन्। दुवै चलचित्रका निर्माताहरूले तिनलाई विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने योजना बनाएका छन्। रणवीर कपुरको ‘रामायण’ ४५ वटा भाषामा डब गरिँदै गर्दा राजामौलीले आफ्नो परियोजना अझ धेरै भाषाहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन्। यसका लागि, उनले एआईमा भर पर्नुको सट्टा १,५०० भन्दा बढी...

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं, ९ भदौं । कन्नड एक्टर यशको चलचित्र ‘टक्सिक’ भोलि अर्थात अगस्ट २६ मा सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ। देशभर यस चलचित्रको माग यति उच्च छ कि निर्माताहरूले कन्नड भाषी क्षेत्र बाहिर पनि बिहान ६ बजेको शोहरू समेत राख्दैछन्। अग्रिम बुकिङको कुरा गर्दा ‘टक्सिक’ ले ४० करोड रुपैयाँभन्दा बढीको टिकट बिक्री गरिसकेको छ। स्याकनिल्कको तथ्याङ्क अनुसार  ‘टक्सिक’ को कन्नड संस्करणका लागि ३ लाख २० हजार टिकट...

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

सञ्जय मिश्रा रौतहट ९ भदौ।रौतहट बारासँग सिमाना जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारणको मोतिहारीमा नवजात शिशुको खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन्। जिल्ला प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा नगर थाना क्षेत्रबाट प्राप्त गोप्य सूचनाका आधारमा अनुमण्डल प्रहरी पदाधिकारी सदरको नेतृत्वमा विशेष प्रहरी टोली...

देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी

काठमाडौं, ९ भदौं । नेपाली कांग्रेसको इत्तर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको निबेदन दर्ता भएको छ। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पूरक निवेदन दर्ता भएसँगै बिहिवारका लागि पेशी तोकिएको छ।  गत शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरे पनि पुनः निवेदनमा  ‘करेक्सन’ गर्नु पर्ने बताउँदै फिर्ता लगे पनि हिजो...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।