एभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आइपिओ आज बाँडफाँड गरेको हो । कम्पनीको आइपिओमा २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८५५ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी ४३ हजार ९९३ लगानीकर्ताको आवेदन रद्द भएको छ । कम्पनीको आइपिओमा ७७ हजार ८१२ जना आवेदकले १०...










