Category

विविध

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

काठमाडौँ। नेपाली भाषा केवल नेपालको सीमाभित्र सीमित भाषा होइन; यो दक्षिण एसियाको एक महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। नेपाल, भारत, भुटान, म्यानमार, तिब्बत, बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, खाडी मुलुकहरू तथा विश्वका अनेक देशमा बसोबास गर्ने नेपालीभाषी समुदायले यस भाषालाई विश्वव्यापी पहिचान दिलाएका छन्। विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका...

सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ । साउन १६ र १७ गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने, शिक्षक-कर्मचारीसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र अस्थायी प्रकृतिका शिक्षकको पेसागत सुरक्षा तथा सेवा-सुविधा सुनिश्चित गर्नुपर्ने माग गरेको छ । महासंघले प्रारम्भिक...

‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने

मुम्बई, २२ साउन । अजय देवगन र रोहित शेट्टीको सफल ‘गोलमाल’ फ्रेन्चाइजले निरन्तर रूपमा दर्शकहरूको मन जित्दै आएको छ। हालसम्म यसका चारवटा भागहरू प्रदर्शन भइसकेका छन् र निर्माताहरू अहिले पाँचौं भागको काममा जुटेका छन्। यसैबीच, बिहीबार यो चलचित्र सन् २०२६ को डिसेम्बरमा प्रदर्शन हुने दाबीसहितका खबरहरू बाहिर आएका थिए तर, निर्माताहरूले अब यी हल्लाहरूलाई खारेज गर्दै वास्तविक अवस्थाबारे स्पष्ट पारेका छन्।...

धुरन्धरले कायम गरयो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र

मुम्बई, २२ साउन । आदित्य धरको निर्देशन र रणवीर सिंहको मुख्य भूमिका रहेको जासुसी एक्सन थ्रिलर चलचित्र ‘धुरन्धर’ ले हलमा प्रदर्शनका क्रममा थुप्रै कीर्तिमानहरू कायम गर्‍यो। ओटीटीमा रिलिज भएपछि पनि यसको यो गति कायमै छ। वास्तवमा, बक्स अफिसमा इतिहास रचे पछि आदित्य धर निर्देशित यस चलचित्रले नेटफ्लिक्समा पनि एउटा ठूलो कीर्तिमान हासिल गरेको छ। वास्तवमा, ‘धुरन्धर’ले नेटफ्लिक्सका सह प्रमुख कार्यकारी अधिकृत...

नागरिकता कै कारण समस्यामा परेकी सुस्मिता

माेरङ, २२ साउन । ​”मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए म यस्तै केही गरी खान्थेँ, मेरो परिवारलाई पाल्थेँ” ​सुन्झोडा जनटोल, उर्लाबारीकी सुस्मिता धितालका आँखाबाट आँसु छचल्किन्छन्। सुकुम्बासी बस्तीमा बस्ने सुस्मिताको जीवनमा दुःखका पहाडहरू एकाएक थपिएका होइनन्, गरिबी र अज्ञानताको फाइदा उठाउँदै दलालले उनेको कानुनी चक्रव्यूहले उनलाई आफ्नै देशमा ‘अनागरिक’ बनाएको हो।...

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षा स्नातक तह (एमईसीईई–बिएल २०२७) अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारले २०८३ साउन २५ गते बिहान ९ बजेदेखि भदौ १५ गते अपराह्न ५ बजेसम्म आयोगको अनलाइन आवेदन...

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

काठमाडौं, २२ साउन । एप्पलको पहिलो फोल्डेबल ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुन अब करिब एक महिना मात्र बाँकी छ। बजारमा आउनुअघि नै यो डिभाइसले फोल्डेबल फोनको बजारमा आफ्नो वर्चस्व कायम गर्ने अपेक्षा गरिएको छ। यो आईफोनको आगमनसँगै फोल्डेबल फोनको बिक्री वा आपूर्तिमा २० प्रतिशतले वृद्धि हुन सक्ने अनुमान गरिएको छ। यसैबीच, एप्पलले यो फोन अत्यधिक सफल हुने अपेक्षा गरेको छ र यसैका माध्यमबाट सामसुङ तथा गुगलजस्ता...

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन ।। मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय...

विदेशी उपाधिको समकक्षता सेवा अब विश्वविद्यालय अनुदान आयोगबाट

काठमाडौं । विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका...

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन ।। मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।