काठमाडौँ । बलिवुडको यशराज फिल्म्सको स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेत्री आलिया भट्टलाई एक्शन अवतारमा देखाइएको छ । अभिनेता बबी देओल र अभिनेत्री आलियालाई प्रमुख रुपमा देखाइएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी हुन् । बाबुछोरीको भूमिकामा रहेका बबी र आलियालाई कठोरपूर्ण तालिमपछि १८ वर्षकी भएपछि एउटा ‘मिशन’ को जिम्मेवारी दिन्छन् । यसपछि...







