Category

मनोरञ्जन

चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन् । देशकै ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सले शुक्रबारका लागि शो निकालेको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि शो निकालेका छन् । देशभरका...

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

हैदाराबाद, १५ असार । भारतको सुप्रसिद्द फिल्म ‘बाहुबली’ को निर्माणमा आधारित डकुमेन्ट्री शृंखला ‘बाहुबलीः द टर्चबियरर’ जुन २६ मा नेटफ्लिक्समा प्रिमियर भएको थियो। यस चार भागको शृङ्खलाको अन्तिम एपिसोडमा प्रभास, अनुष्का शेट्टी र राणा दग्गुबातीबीचको कुराकानी देखाइएको छ, जसमा राणा दग्गुबातीले ‘बाहुबली’ को अर्को किस्ताबारे उल्लेख गरेका छन्। उनले भने, ‘मलाई थाहा छैन मैले यो सार्वजनिक रूपमा भन्नु मिल्छ कि...

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

हैदाराबाद, १५ असार । एसएस राजामौली फ्रान्समा भइरहेको एनेसी एनिमेसन फेस्टिभलमा पुगेका थिए ।  ‘बाहुबलीः द इटरनल वार’ जुन उनको नयाँ परियोजना ‘वर्क इन प्रोग्रेस’ श्रेणीको लागि छनोट गरिए पछि उनी त्यहाँ पुगेका थिए ।  सो कार्यक्रम पछि राजामौलीले मिडियासँग आफ्ना आगामी परियोजनाहरूको बारेमा कुरा गरेका थिए । ‘भेराइटी’ सँगको कुराकानीमा उनले खुलासा गरे कि महेश बाबु र प्रियंका चोपडाको साथमा मिलेर...

दयाहाङ र गौमायाको ‘पेन्सन पट्टा’ को फस्ट लुकमै झल्कियो कथा र संवेदना

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को फस्र्ट लुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार औपचारिक रूपमा सुरु गरेको हो । सार्वजनिक पोस्टरहरूले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई...

चलचित्र ‘महाराजधिराज’ मा पूजना प्रधान अनुबन्ध

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् । ‘महाराजधिराज’को ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो ।  अहिले काठमाडौंका विभिन्न ठाउँमा यो चलचित्रको छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन अहिले काठमाडौंमा...

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

हैदारावाद, ८ असार । कोभिड–१९ महामारी पछि दक्षिण भारतीय फिल्महरूले बक्स अफिसमा प्रभुत्व जमाइरहेका छन्। दक्षिण भारतीय फिल्महरूले लगातार हिन्दी फिल्महरूलाई उछिनी रहेका छन्। तमिल, तेलुगु र मलयालम फिल्महरूले पनि २०२६ मा बलियो कलेक्शन गरिरहेका छन्।  त्यसैले, हामी तपाईंलाई २०२४ को एउटा तेलुगु फिल्मको बारेमा बताउँदैछौं जसले अति नै धेरै नाफा कमाएको थियो र नाफाको हिसाबले पाँच ठूला बजेट फिल्महरूलाई...

फिल्म धुरन्धरबाट रणवीर सिंहले कमाए ३२५ करोड !

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले एकै फिल्म परियोजनाबाट करिब ३२५ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै भारतीय चलचित्र उद्योगमा नयाँ कीर्तिमान बनाएको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार अभिनेता सिंहले फिल्म ‘धुरन्धर’ बाट ३२५ करोड कमाएका हुन् । दुई भागमा प्रदर्शन गरिएको यो फिल्मले विश्वभर उत्कृष्ट व्यापार गरेको थियो । दुवै भागले मिलेर विश्वव्यापी रूपमा करिब ३ हजार २०० करोड भारु कमाएको बताइएको...

साताको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असार ७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लाली बजार र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ९ करोड २८ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख १५ हजार ७२४ टिकट...

फिल्म रोल नं १ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट

काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो सिनेमाको टिकट पाइनेछ । विद्यार्थी र...

तमिलनाडुका मुख्यमन्त्री विजय र पत्नी सङ्गीताको सम्बन्धविच्छेदको मुद्दा फेरी स्थगित

काठमाडौँ । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजयकी श्रीमती सङ्गीताले सम्बन्धविच्छेदका लागि दायर गरेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालतले अब अर्को सुनुवाइ अगस्ट ७ का लागि तय गरेको छ । सङ्गीताले २०२६ फेब्रुअरी २७ मा चेङ्गलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी थिइन् । हाल उक्त मुद्दाको सुनुवाइ महिला अदालतमा भएको हो । यो मुद्दा सङ्गीताले फेब्रुअरीमा दायर गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।