Category

अर्थ-व्यापार

सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको...

नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा...

काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै

काठमाडौँ । काठमाडौँमा खाना पकाउने ग्यासको चरम अभाव भएपछि वितरणलाई व्यवस्थित र सहज बनाउन काठमाडौं महानगर प्रहरी बल सक्रिय भएको छ । ग्यास नपाउने, पहुँचका आधारमा वितरण हुने तथा विद्यार्थीसहित सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि महानगर प्रहरीले ग्यास डिपोमा अनुगमन र सहजीकरण थालेको बताएको छ । महानगर प्रहरीका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार डिपोमा उपलब्ध ग्यास सबै...

ग्यास उद्योग सङ्घको अपिल: ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह

काठमाडौँ । एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ ।  सङ्घले पछिल्लो समय ग्यासका लागि विभिन्न स्थानमा लामो लाइन लाग्ने र लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास...

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको ४३८० मा कारोबार भइरहेको छ...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका  ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति  सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । त्यस्तै...

लिपुलेकवाट भारत-चीनको ब्यापार सुरू, नेपाल सरकार बेखबर र ‘माैन’

काठमाडौं, १९ साउन । भारतकाे हिमाचल प्रदेशको किन्नौर जिल्लास्थित शिपकी-ला भञ्ज्याङ हुँदै हुने भारत चीन सीमा व्यापार करिब ६–७ वर्षको अन्तरालपछि शनिबार पुनः सुरु भएको छ । यस क्रममा भारतीय पक्षका १६ जना स्थानीय व्यापारी र ४ भरियाहरूको पहिलो समूह चीनको नियन्त्रणमा रहेको तिब्बततर्फ प्रवेश गरेर फर्किसकेकाे छ  । तर, यसवारेमा नेपाल सरकारले कुनै धारणा अहिलेसम्म सार्बजनिक गरेकाे छैन् । द इकोनोमिक्स...

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

दुबई, १९ साउन । विश्वकै व्यस्त विमानस्थलहरूमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थलआगामी वर्षहरूमा स्थायी रूपमा बन्द हुने भएको छ ।  प्राप्त जानकारी अनुसार, सन् २०३५ सम्ममा सो बिमानस्थलको सञ्चालन पूर्ण रूपमा बन्द हुनेछ र सबै उडानहरू अल मक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा सारिने छन्। यो स्थानान्तरण प्रक्रिया चरणबद्ध रूपमा हुने अपेक्षा गरिएको छ, जुन सम्भवतः सन् २०३२ को आसपास सुरु हुनेछ।...

बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगर र वैकल्पिक उर्जा केन्द्रबीच सम्झौता

काठमाडौँ । काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रकबीच सम्झौता भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र...

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।