काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री यातायात क्षेत्रलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो । अमेरिकाले यी क्षेत्रमा हुने कारोबारमार्फत इरानको आम्दानी र अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाउने उद्देश्य राखेको छ । इरानसँग यी...










