Category

अन्तर्राष्ट्रिय

अ

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

कायरो, १४ वैशाख (रासस/एपी) विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने शर्त राखेपछि कूटनीतिक समीकरण झनै जटिल बनेको छ । आणविक कार्यक्रमलाई अलग राख्दै अघि सारिएको यो प्रस्तावले युद्धविरामलाई दीर्घकालीन समाधानमा रूपान्तरण गर्ने प्रयास भए पनि सहमति...

भारतको विरोधका बाबजुद चीनले ब्रह्मपुत्रमा ७० हजार मेगावाटको जलविद्युत आयोजना बनाउन थाल्यो

काठमाडौँ — भारत र बंगलादेशको विरोधका बाबजुद चीनले ब्रह्मपुत्र (यार्लुङ स्याङ्पो) नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ। चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार सो आयोजनाको निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्। लीले आयोजनाको विकास र व्यवस्थापन गर्ने गरी नयाँ कम्पनी ‘चाइना याजियाङ ग्रुप’ को समेत उद्घाटन गरेका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।