Category

अन्तर्राष्ट्रिय

अ

इरानसँग अमेरिकाको आज अप्रत्यक्ष वार्ता हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यकता परे अमेरिका फेरि इरानमाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । तर, आफू सैन्य कारबाहीभन्दा वार्तामार्फत समाधान खोज्न चाहेको उनले बताएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै आवश्यक पर्दा जुनसुकै बेला कारबाही गर्न सकिने भए पनि आफू मानिसको ज्यान जाने अवस्था सिर्जना गर्न नचाहेको बताए । उनका अनुसार...

करिब पाँच वर्षपछि सार्वजनिक रूपमा देखिइन् आङ साङ सुकी

काठमाडौँ । म्यानमारकी पूर्व नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ  सुकी करिब पाँच वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन् । सैन्य सरकारले सोमबार सार्वजनिक गरेका केही तस्वीरमा सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समितिका म्यानमार प्रतिनिधि अर्नो डे बाकसँग भेटवार्ता गरेको देखिएको छ । सन् २०२१ मा सैन्य ‘कू’ पछि बाहिरी संसारसँग भएको उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ ।...

सम्झौतापछि पनि गाजामा इजरायली आक्रमण रोकिएन, बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा पट्टीमा लगातार दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गाजा सहर, खान युनिस र दैर अल–बलाहका आवासीय क्षेत्रमा आक्रमण गरिएको हो । गाजाको नागरिक सुरक्षा निकायले इजरायली लडाकु विमानले विभिन्न बस्तीलाई निशाना बनाएको जनाएको छ । यता, इजरायली सेनाले भने गाजामा...

ब्रोड पिकमा निर्मल पुर्जाको शव फेला, शव जापनी क्याम्पमा झारिदैँ

गिलगिट, १७ साउन । पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाए अनुसार हिमपहिरोमा परेर बेपत्ता भएको खबर आएको तीन दिनपछि उद्धार टोलीले ब्रोड पिक हिमालको करिब ५,७०० मिटरको उचाइमा चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला पारेको छ। शनिबार, उनको आरोहण आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित उक्त आरोहण दलका सबै सदस्यहरूको मृत्यु भइसकेको घोषणा गरेको थियो। एसीपीकी नाइला कियानीले...

पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूका अनुसार सेस्ना क्याराभान सि–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको हो । विमानमा ११ जना पर्यटक र दुई जना चालक सवार थिए। पेरुको सरकारी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा दुई...

शताब्दीकै सबैभन्दा लामो पूर्ण सूर्यग्रहण २०२७ को अगस्ट २ मा देखिने

काठमाडौँ । सन् २०२७ अगस्ट २ मा विश्वले २१औँ शताब्दीकै सबैभन्दा लामो पूर्ण सूर्यग्रहण अवलोकन गर्ने अवसर पाउने भएको छ । खगोलविद्हरूका अनुसार यस दिन चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ र केही स्थानमा करिब ६ मिनेट २३ सेकेन्डसम्म दिनकै समयमाअन्धकार छाउनेछ । पूर्ण सूर्यग्रहणका बेला तापक्रम केही घट्ने, आकाशमा केही तारा र ग्रह देखिन सक्ने तथा सूर्यको बाहिरी चम्किलो तह नाङ्गो आँखाले अवलोकन गर्न सकिने...

गाजा बारे ट्रम्पको ‘शान्ति बोर्ड’मा को-को छन्, किन हुदैछ विवाद ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको शान्ति बोर्डसँग भएको सम्झौताअनुसार हमासले पूर्ण रूपमा हतियार त्याग्न सहमति जनाएको बताइएको छ । बोर्डले यसलाई ऐतिहासिक सम्झौता भन्दै चरणबद्ध रूपमा गाजाबाट इजरायली सेना फिर्ता हुने योजना पनि समावेश गरिएको जनाएको छ । यद्यपि गाजाको करिब दुई तिहाइ क्षेत्र नियन्त्रणमा राखेको इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यो पहल पहिलो...

इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य आक्रमण रोक्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानसँग द्रुत रूपमा सम्झौता गर्न सकिने अवस्था बने आक्रमण रद्द गर्ने निर्णय गरिएको बताएका हुन् । उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश रहनेछ । ट्रम्पले...

इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य आक्रमण रोक्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानसँग द्रुत रूपमा सम्झौता गर्न सकिने अवस्था बने आक्रमण रद्द गर्ने निर्णय गरिएको बताएका हुन् । उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश रहनेछ । ट्रम्पले...

अमेरिकी सेनाद्वारा इरानमाथि व्यापक आक्रमण, तनाव फेरि चुलियो

2026-7-30 12:30 pm / 2083-04-14 12:30 pm काठमाडौँ । अमेरिकी सेनाले इरानमाथि व्यापक हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाको मध्य कमान्डका अनुसार इरानले अमेरिकी फौजमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेपछि त्यसको प्रतिशोधस्वरूप इरानका दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको हो । जोर्डनस्थित अमेरिकी सैन्य अड्डा तथा होर्मुज जलडमरूमध्यमा रहेका अमेरिकी जहाजहरूलाई लक्षित गरी इरानले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।