काठमाडौं, ४ असार । अर्जेन्टिनामाथि स्पेनको फिफा विश्वकप जितपछि लियोनेल मेस्सीबारे लामिन यामलले मिठो प्रतिक्रिया दिएका छन । अर्जेन्टिनालाई १–० ले पराजित गरेर स्पेन विश्व च्याम्पियन बने पछि यामलले लियोनेल मेस्सीका बारेमा मिठो प्रतिक्रिया दिएका हुन । ‘अन्तिम सिठ्ठी पछि जब मैले मेस्सीलाई हेरें, मैले केवल एक प्रतिद्वन्द्वीलाई देखिनँ, मैले ती खेलाडीलाई देखें जसले म लगायत लाखौं बालबालिकालाई...









